२०८३ बैशाख १२ गते शनिवार
सिम्रुतु रुकुम
बिहानै मनलाल सरसँग सिम्रुतु जाने कार्यक्रम थियो । जाने तयारी गर्दै गर्दा नहरमा कुलो आएकोले हिजो सिँचाइ गर्न बाँकी रहेको पाटोमा हालिदिएँ ।
सात बजेतिर सोलाबाङबाट मनलाल सरसँग सिम्रुतु गएँ । आज टीकाराम र चन्द्रा नआए पनि पाठ्यपुस्तक निर्माणको काम अगाडि बढायौँ । भोलि त्रिवेणीका १० वटै वडामा पुग्न योजना बनाइएकोले त्यसको तयारी गर्यौँ । बेलुका हावाहुरीसहितको वर्षाद् भयो ।
![]()
Post Comment