फर्म्याटहरुलेखा सम्वद्ध कानूनहरु

म.ले.प. फारामहरु

नयाँ म.ले.प. फारामहरु २०७६

फारामहरु हेर्न यो फाइल डाउनलोड गर्नुहोस् ⇒ ⇒  नयाँ म.ले.प. फारामहरुको एकीकृत  ढाँचा

यी फारामहरु महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरिसकेको आधारमा आफैले प्रयोगमा ल्याउने उद्देश्यले खोज्दा भेटिने गरी यहाँ राखिएको हो । अन्य कुनै उद्देश्यसँग सम्बन्धित छैन ।

पुराना म.ले.प. फारामहरु २०७६ भन्दा अघिका (forms 1 t 17(1), forms 18 to 44, forms 45 to 60, forms 61 to 76, forms 77 to 81, forms 82 to 180, forms 193 to 213, revised OAG frms)

Loading

6 thoughts on “म.ले.प. फारामहरु

  • shamser Reule

    sir, I want to print out ma le pa form from your personal site,but I couldn’t match the font on which you have written it.

    Reply
  • Dinesh Chettri

    म ले प पःाराम न‌‍ १५९ ध १२ भटिएन।

    Reply
  • अनन्त

    १८९ फाराम भेटिएन सर ।

    Reply
    • Purna Oli

      पुराना मलेप फारामहरु आव २०७६/७७ देखि परिवर्तन तथा संशोधन भैसकेका छन् । अब १८९ फाराम होइन कि परिवारको दैनिक भ्रमणभत्ता सम्बन्धी अभिलेख मलेप फाराम नं ९०६ मा पाउनुहुनेछ । साविककै लिङ्कमा गएर नयाँ मलेप फारामहरुको एकीकृत ढाँचा लेखिएको लिङ्क क्लिक गरेर एक्सेल फाइल खुलेपछि List Sheet हेर्नुहोला । जति नम्बर आवश्यक परेको हो त्यही फाराम एउटै फाइलमा भेट्टाउन सक्नुहुनेछ ।
      http://purnaoli.com.np/%E0%A4%AE-%E0%A4%B2%E0%A5%87-%E0%A4%AA-%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A5%81/

      Reply
  • Tara Dhungana

    Dor hajiri form paiyana ta

    Reply
    • Purna Oli

      मलेप फाराम नं ५११ मा छ नि हजुर ।

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *