विद्यमान कानुनका प्रावधानहरु

ऐनको व्यवस्था भएको ९ वर्षपछि विद्यूतीय कारोबारलाई सुरक्षित र सहज बनाउन तथा सार्वजनिक सेवा प्रवाहलाई सुरक्षित र विश्वसनीय बनाउन सुशासन प्रवर्द्धनमा टेवा पुर्याउनको साथै सूचनाको सुरक्षा आधिकारिकता र विश्वसनीयताको लागि विद्यूतीय कारोबार ऐन २०६३ मा विद्यूतीय हस्ताक्षर प्रणाली लागू भएको छ । विद्यूतीय हस्ताक्षरबाट बीटुबी बीटुजी र जीटुजी लगायका कारोबार पारदर्शी सरल र प्रभावकारी तवरबाट हुनेछन् सोको लागि प्रमाणीकरण नियन्त्रकको कार्यालयबाट इजाजत पाएको रेडियन्ट इन्फोटेक कम्पनीले क्लास टु अन्तर्गतको अन्तर्गतको इमेल तथा हस्ताक्षर वितरण गरेको छ । अन्तर्राष्ट्रिय वित्त निगम र विश्व बैंकले यसमा सहयोग गरेका छन् र व्यवस्थापनमा नेपा सर्टिफाइङ कम्पनीले काम गरेको छ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *