×

५ वटा ढकहरु

५ वटा ढकहरु

एउटा व्यापारीसंग सामान तौल गर्नको लागि जम्मा ५ वटा ढकहरु छन् । उनीकहाँ सामान खरिद गर्न आउने ग्राहकलाई यिनै ढकहरुबाट १०० केजीसम्म (ग्राम बाहेक) को सामान तौलेर दिन सक्छन् । अब भन्नुहोस् उनीसंग कति कति केजीका ढकहरु थिए होलान् ?

 

यसको सही उत्तर होः १, ३, ९, २७ र ८१ केजीका ढकहरु

कुनै पनि तराजुको दुई पल्ला हुने भएकोले यसरी परीक्षण गर्नुहोस् ।

तौलनुपर्ने केजी दायाँ पट्टि राख्ने ढक बायाँ पट्टि राख्ने ढक हुने तौल केजी
     
       
   
 
   
   
     
       
   
१० १०
११       ११
१२   १२
१३ १३
१४ २७     १४
१५ २७       १५
१६ २७     १६
१७ २७       १७
१८ २७         १८
१९ २७       १९
२० २७     २०
२१ २७       २१
२२ २७     २२
२३ २७       २३
२४ २७         २४
२५ २७       २५

यसरी १, ३, ९, २७ र ८१ केजीका ढकहरु तराजुका एकातर्फ मात्र वा दुवैतर्फ राखेर सन्तुलन हेर्दै जानुहोस् । यिनै ढकले १०० केजीसम्म तौल गर्न सकिन्छ ।

Loading

Post Comment

You May Have Missed