142857 लाई १ देखि ६ सम्मका जुनसुकै अंकले गुणन गर्नुहोस् । गुणनफल १ ४ २ ८ ५ ७ नै आउँछ । तर ७ ले गुणन गर्दा ९९९९९९ आउँछ ।