×

पारिश्रमिक तथा करको हिसाब २०७३

पारिश्रमिक तथा करको हिसाब २०७३

के तपाईँ नेपालमा कार्यरत राष्ट्रसेवकहरुको पारिश्रमिक सम्बन्धमा जान्न चाहनुहुन्छ ?

  • संवैधानिक पदाधिकारीहरु,
  • निजामती कर्चारी,
  • स्वास्थ्य सेवाका कर्मचारी,
  • नेपाल प्रहरी,
  • नेपाली सेना,
  • सशस्त्र प्रहरी बल र
  • शिक्षकहरु समेत

उल्लिखत सेवाका प्रत्येक पदमा कार्यरत राष्ट्रसेवकहरुको पारिश्रमिक कति कति हुन्छहोला ? त्यसो हो भने यो सफ्टवेयर खोलेर हेर्नुहोस्

⇒ payroll-soft

तपाईँ यदि राष्ट्रसेवक, कर्मचारी हुनुहुन्छ भने —

  • तपाईँले तलब ग्रेड तथा अन्य सुविधा कति पाउनुपर्ने हो र कति पाइरहनुभएको छ ?
  • तपाईँले सामाजिक सुरक्षा कर र पारिश्रमिक कर कति कट्टि गर्नुपर्छ ?

तपाईँ लेखा सम्वद्ध कर्मचारी हुनुहुन्छ भने —

  • महिना महिनामा विभिन्न थरिका फाँटवारीहरु तयार गर्ने,
  • महिना महिनामा विभिन्न थरिका करको हिसाबको गणना गर्ने,
  • महिना महिनामा विभिन्न थरिका गोश्वाराभौचरहरु तयार गर्ने,
  • आदि झञ्झटबाट मुक्त हुन चाहनुहुन्छ ?

यदि उल्लिखित कुराहरुमा तपाईँको चासो छ भने यो सफ्टवेयर खोलेर हेर्नुहोस् र तपाईँको कमेन्ट यसै भित्तोमा अवश्य लेखी पठाउनुहोस् ।

⇒ payroll-soft

फाइल खुल्न सामान्य फाइलहरुको तुलनामा अलिकति बढी समय लाग्न सक्छ, धैर्य गर्नुहोला ।

हेर्न वा चलाउनको लागि एकदमै सरल छ । तैपनि फाइलको पहिलो सिट “know-how” मा दिइएका निर्देशन शुरुदेखि नै राम्रोसँग अध्ययन गर्नुहोला ।

शुरुमा देखिने पारिश्रमिक र करको गणना मासिक हो । करको गणना आ-आफ्नो कार्यालयको नीति, प्रचलन, अवधि र गणकको तरीकामा निर्भर हुने भएकोले यसलाई अनुमानित मान्नुहोला ।

Loading

10 comments

comments user
ramesh joshi

Sir namaskar . sir kar ko dar kati ho ra ahile, tapaile 300000 n 350000 halnu vako6. ahile 400000 n 450000 hoina ra.ani gs i vaneko bu6iyena sir. aru ramro 6 thanks

    comments user
    Purna Oli

    Thank you for your kind comment, there may be some mistakes, I will correct them finding current original rules & regulations. The current threshold of social security trust for a taxpayer person and the couple is NRs. 3,50,000.00 and NRs. 4,00,000.00 respectively which has been already corrected in related software.

comments user
Rajendra Bhandari

Very good start and very useful for government officials. I would like to request please not to limited for government officials make it for all.

    comments user
    Purna Oli

    मेरो वेब तथा पोष्ट हेरेर कमेन्ट गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद । यहाँहरुको सद्भावना पाएमा यहाँहरूको सुझावअनुसार गर्ने नै छु । म सरकारी सेवामा नै रहेको र जनसरोकारका सरकारी तथ्यांकमा सरल पहुँच भएकोले यो सफ्टवेयर बनाएको हुँ । मेरो यो प्रयास पहिलो भने होइन, मैले निजामती सेवाको कार्यसञ्चालन स्तरमा तथ्यपरक सुधारको लागि निजामती सेवामा प्रवेश पाएदेखि नै केही प्रयास गर्दै आएको छु । जस्तैः
    – दर्ता-चलानी सफ्टवेयर (२०५८) – वाणिज्य विभागमा कार्यरत रहँदा
    – नेपालमा आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रण सफ्टवेयर (२०५९)- वाणिज्य विभागमा कार्यरत रहँदा (तत्कालीन महानिर्देशक कृष्णहरि बाँस्कोटाको निर्देशनमा)
    – कर्मचारी कल्याण कोष (२०६४) – परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत रहँदा (जसलाई त्यसबेला ओलीकोष भनी बोलाइन्थ्यो ।)
    – कर्मचारी अभिलेख प्रणाली सफ्टवेयर (२०६५)- लोक सेवा आयोगमा कार्यरत रहँदा
    – स्वतः कार्य सम्पादन मूल्यांकन सफ्टवेयर (२०६६) – लोक सेवा आयोगमा कार्यरत रहँदा
    – Accounting Software (२०६९) – सूचना आयोगमा कार्यरत रहँदा
    – जिल्ला अख्तियारी निकासा software मा सुधार (२०७१) र Payroll Software (२०७३) निर्वाचन आयोगमा कार्यरत रहँदा आदि

comments user
सतिष जँग शाह

भौगोलिक वर्ग अनुसार स्थानीय भत्ता नमिलेको रहेछ । column N

    comments user
    Purna Oli

    Thank you for your fruitful comment. I couldn’t access on the current data of Local Allowances because of long leave from my regular duty, please, would you help me availing that data through my email address – olipurna@yahoo.com ?

comments user
angtenjee sherpa

sir hajur ko website ramro lagyo yahalai so thanks

    comments user
    Purna Oli

    मेरो स्वप्‍नभकारी हेरेर मन पराइदिनुभएकोमा आभारी छु ।

comments user
pabita khadka

fruitful information….sir lai dherai dherai dhanyabad..

comments user
man mohan singh

अब परिवर्तित हाल्दिनु पर्यो सर

Leave a Reply to ramesh joshi Cancel reply

You May Have Missed