व्यक्ति विशेष

छविलाल खड्का

जन्म मिति : २०२५/१२/२३
जन्म स्थान : रुँघा गा वि स – ७, रुकुम ।
माता/पिता : स्व. भिमकली खड्का र स्व. भिउँदल खड्का ।
स्थायी ठेगाना : काेहलपुर नगरपालिका-६, बुद्धचाेक, बाँके ।
शिक्षा : स्नातक
पेशा: निजामती सेवा
संलग्न : १) हाम्राे पूर्णिमा साहित्य प्रतिष्ठान, काेहलपुर, बाँके -आजिवन सदस्य ।
२) राप्ती साहित्य परिषद् शाखा कार्यालय, रुकुम पश्चिम- आजिवन सदस्य ।
३) सिर्जना कला साहित्य प्रतिष्ठान, नेपालगन्ज, बाँकेकाे आजिवन सदस्य ।
४) एड्मीन : हाम्राे लघुकथा केन्द्र ।
पहिलाे प्रकाशित रचना : “बहिनीलाई चिठ्ठी” कविता २०४५ मा राप्ती सन्देशमा प्रकाशित ।
पहिलाे लघुकथा : “काेराेना क्याप्सुल” मिसन टुडेकाे २०७७ साउन अंकमा प्रकाशित ।
प्रकाशित कृति:
१) शहिदकाे सन्देश (लघुकाव्य २०४९)
२) बिराैटाे (साइनाे सङ्ग्रह २०७७)
३) आशीर्वाद (लघुकथा सङ्ग्रह २०७८)
४) वाटिका (हाइकु सङ्ग्रह २०८०)
विभिन्न फुटकर रचनाहरु छापा र अनलाइन पत्रिकामा प्रकाशित ।
सम्मान/पुरस्कार : १) पशुपति शाह स्मृति साहित्य पुरस्कार, २०७९

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *