×

उमेर तथा वडा पत्ता लगाउने खेल

उमेर तथा वडा पत्ता लगाउने खेल

  • तपाईँको उमेर सम्झनुहोस्
  • त्यसलाई दोब्बर पार्नुहोस्
  • त्यसमा ५ जोड्नुहोस्
  • जोडफललाई ५० ले गुणन गर्नुहोस्
  • अब तपाईँको वडा नं जोड्नुहोस्
  • त्यसमा वर्षका पूरै दिनहरु जोड्नुहोस्
  • अब ६१५ घटाइदिनुहोस्

पहिलो अङ्कले तपाईँको उमेर र दोस्रो अंकले तपाईँको वडा नं बताउँछन्

 

Loading

Post Comment

You May Have Missed