Freelance Writer
जब पर्यो राति अनि बुढी ताती
हर्रो नपाउँदो जाइफल धाउँदो
जो अगुवा उही बाटो हगुवा
दुलोभित्र बसेको सर्पलाई बारम्बार घोँच्यो भने डस्छ
टाउकोको औषधि नाइटोमा लाई
घर सफा गरे भन्कन आउने बाहिरका कीट पतंग स्वतः गायब हुन्छन् ।
चल्ला पाए खाने, माउ आए भाग्ने ..
मुसाले पासो काटेझैँ अपराधीहरुले कानूनका पञ्जा काट्छन् ..
भुईँको चिज टिप्न खोज्दा पोल्टोमा राखेको चिज खस्न सक्छ ...