×

एकै ठान्नुहुन्न

एकै ठान्नुहुन्न

संसार नै यस्तै रैछ दुख्ख मान्नुहुन्न

शत्रु पनि मित्र बन्छ एकै ठान्नुहुन्न

सिर्जनाका लहरहरु संधै उर्लिरहून्

दृष्टिभ्रम छर्छ आकाश कहिल्यै जमिन छुन्न ।

Loading

Post Comment

You May Have Missed