सकिएन
हावा बनी आँधीसंगै कुद्छु भनेँ, सकिएन
बादल बनी चट्याङसंगै जुध्छु भनेँ, सकिएन,
चारैतिर टन्टलापुर घाम चर्किसकेछ नि
रातलाई फारी मिर्मिरेमै उठ्छु भनेँ, सकिएन ।
![]()
हावा बनी आँधीसंगै कुद्छु भनेँ, सकिएन
बादल बनी चट्याङसंगै जुध्छु भनेँ, सकिएन,
चारैतिर टन्टलापुर घाम चर्किसकेछ नि
रातलाई फारी मिर्मिरेमै उठ्छु भनेँ, सकिएन ।
![]()
Post Comment