×

सानोचाँहि भकुन्डो कुन हो

सानोचाँहि भकुन्डो कुन हो

तल नौवटा भकुन्डोहरु मध्ये ८ वटा भकुन्डोहरु बराबर तौलका छन् र एउटा भकुन्डो कम तौलको छ । अब ती भकुण्डाहरुलाई दुई पटक मात्र तौल लिएर सानोचाँहि भकुन्डो कुन हो पत्ता लगाउनुहोस् त ।

Loading

Post Comment

You May Have Missed