म.ले.प. फारामहरु

नयाँ म.ले.प. फारामहरु २०७६

फारामहरु हेर्न यो फाइल डाउनलोड गर्नुहोस् ⇒ ⇒  नयाँ म.ले.प. फारामहरुको एकीकृत  ढाँचा

यी फारामहरु महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरिसकेको आधारमा आफैले प्रयोगमा ल्याउने उद्देश्यले खोज्दा भेटिने गरी यहाँ राखिएको हो । अन्य कुनै उद्देश्यसँग सम्बन्धित छैन ।

पुराना म.ले.प. फारामहरु २०७६ भन्दा अघिका (forms 1 t 17(1), forms 18 to 44, forms 45 to 60, forms 61 to 76, forms 77 to 81, forms 82 to 180, forms 193 to 213, revised OAG frms)

 53,207 total views,  12 views today

7 Comments on म.ले.प. फारामहरु

  1. shamser Reule // April 19, 2017 at 7:43 am // Reply

    sir, I want to print out ma le pa form from your personal site,but I couldn’t match the font on which you have written it.

  2. Dinesh Chettri // July 2, 2017 at 7:05 am // Reply

    म ले प पःाराम न‌‍ १५९ ध १२ भटिएन।

  3. अनन्त // October 21, 2019 at 1:32 pm // Reply

    १८९ फाराम भेटिएन सर ।

    • पुराना मलेप फारामहरु आव २०७६/७७ देखि परिवर्तन तथा संशोधन भैसकेका छन् । अब १८९ फाराम होइन कि परिवारको दैनिक भ्रमणभत्ता सम्बन्धी अभिलेख मलेप फाराम नं ९०६ मा पाउनुहुनेछ । साविककै लिङ्कमा गएर नयाँ मलेप फारामहरुको एकीकृत ढाँचा लेखिएको लिङ्क क्लिक गरेर एक्सेल फाइल खुलेपछि List Sheet हेर्नुहोला । जति नम्बर आवश्यक परेको हो त्यही फाराम एउटै फाइलमा भेट्टाउन सक्नुहुनेछ ।
      http://purnaoli.com.np/%E0%A4%AE-%E0%A4%B2%E0%A5%87-%E0%A4%AA-%E0%A4%AB%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%B9%E0%A4%B0%E0%A5%81/

  4. I like

  5. Tara Dhungana // June 24, 2020 at 7:54 pm // Reply

    Dor hajiri form paiyana ta

Leave a comment

Your email address will not be published.


*