×

दुई पाइला

दुई पाइला

दुई पाइला बढी लम्किँदा पाउने महत्व बुझेनौ ।

दुई पाइला मात्रै रोकिँदा पाउने महत्व बुझेनौ ।

एक टुक्रा हिरा पाउनको लागि जिन्दगी गुजार्यौ ।

हिराले जडित् शिखरको माला हेर्नलाई नकार्यौ ।

Loading

Post Comment

You May Have Missed