×

तीज गीत

तीज गीत

वर्षौँसम्म आँगन टेढो भन्ने मात्र कुरा भो
यै आँगनमा नाच्ने ईच्छा बल्ल पूरा भो

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता
साना होइनन् उपलब्धि सोचेपछि त

राजनेता र जनताको  मनकै खाँटी कुरा भो
आफ्नो भाग्य आफै कोर्ने सप्ना पूरा भो

कोही कतै नछुटौँ है अपनत्व जनाऔँ
संविधान कार्यान्वयन सफल बनाऔँ ।

२०७२।०६।०३ बेलुका ६‍.३०

Loading

Post Comment

You May Have Missed