×

जनसेवा हाम्रो प्रतिवद्धता

जनसेवा हाम्रो प्रतिवद्धता

प्रसियादेखि थाली सुव्यवस्थित कार्य
देश, काल, परिस्थितिमा अनिवार्य ।। पृ ।।
राज्य–अग्रपंक्तिका विवेकधारी
जनसेवामा प्रतिवद्ध, हाम्रो चिनारी ।। ष्ठ ।।
हुँदा गद्दीरिक्त, ढली राजतन्त्र
निष्क्रिय रहँदा राजनीतियन्त्र,
टुटेन सेवा, छ निरन्तर ।। भू ।।
यही हो हाम्रो परम्परा ।। मि ।।
।।१।।
राजनीति – जनताबीचका सेतु
रचित संरचना जनहित हेतु ।। वि ।।
योग्यता, दक्षता तटस्थताका सुपात्र,
लक्ष्यभेदी, जनमुखी खट्ने अहोरात्र ।। शे ।।
श्रेणीवद्ध, नामरहित, पृथुलाकार
दायित्व उत्ति, जति अधिकार ।। ष ।।
कानूनी राज्य नै मुख्य आधार
सुशासनका र्हौं हामी सूत्रधार ।। ता ।।
।।२।।
महंगी, बेथीति, कालोबजार
असुरक्षा, अशान्ति, अत्याचार,
रोग, भोक, शोकले ग्रस्त सारा
जनताका हौं मुख्य सहारा ।। स ।।
विकासका जति छन् नवसाझेदार
नियमक हांै, सम्बन्ध भाइचारा ।। ब ।।
सेवाजति सबका त्जष्लप त्बलप हौँ,
विधि, नीति, रीतिका म्बतब द्यबलप हौँ ।। ल ।।
तृषित जनका कामधेनु हौँ ।। प ।।
ध्यmद तय त्यmद छौँ, तर सीमावद्ध छौंँ ।। क्ष ।।
।।३।।
सुविधाभोगी, कामचोर, चाकडीदार,
अक्षम, अशिष्ट, अहंकार,
घुसखोरी, लालफित्ता, भ्रष्टाचार ।। दु ।।
अकर्मण्यताका नहोऊँ शिकार ।। र्ब ।।
नियात्राको बिचमैं ढली लमतन्न ।। ल ।।
जनताको नजरमा गिर्न हुन्न ।। ता ।।
।।४।।
कलम होस् हाम्रो मलहम जस्तो
कार्यशैली होस् रामवाणजस्तो ।। प्र ।।
सरल, सुगम्य, सगुण, सस्तो,
माग छ जस्तो, लक्ष्य होस् उस्तो ।। ति ।।
विभाजित भई स्वयम् भिड्न छाडौं,
उत्पादकत्व अब्बल पारौं ।। व ।।
आफैदेखि शुरुगरी अरुलाई सुधारौं ।। द्ध ।।
रामराज्य अनुभूति जनमै उतारौं ।। ता ।।
।।५।।
पेट छ भोको, नाङ्गो छ छाति ।। क ।।
बोक्नुछ भारी, खानुछ लात्ति ।। ठि ।।
हस्तनिर्मित छ जुन् भाग्य ललाट ।। ना ।।
मेटिनैपर्छ समूल सपाट ।। इ ।।
।।६।।
सेवा प्रणालीका जति छन् फजिती
जनसेवकले हुँदैन नजिती ।। नि ।।
हरेक परिवर्तनका समीप ।।श्क।।
सावित होस् हाम्रो असीम सीप ।। र्ष ।।
।।७।।

Loading

Post Comment

You May Have Missed