×

कमप्रसाद देवकोटा

कमप्रसाद देवकोटा

जन्ममिति ः २०३२/११/१४
जन्मस्थान ः बाँफीकोट–५, रुकुम पश्चिम
शिक्षा ः एम.ए. नेपाली, एम.एड. नेपाली, एमफिल अध्ययनरत
पिता ः मैतु जैसी
माता ः सावली जैसी सम्पर्क ः ९८६६९०४१४८
शिक्षण अनुभव ः २१ वर्ष
रुचि ः अध्ययन र समालोचना
पेसा÷संलग्नता ः शिक्षण÷श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँ, रुकुम पश्चिम
प्रकाशन ः पर्यटन, प्रबद्र्धन तथा वातावरण संरक्षण सम्बन्धी पुस्तिका २०७५
जे.एल.अस्टिनको वाक्क्रिया सिद्धान्त ः परिचय र विकास. टि.एम.सि. सौगात, वर्ष १२ अङ्क ११ ।
नेपाली गजलको सैद्धान्तिक आधार र अबको बाटो. प्रदीप्त दियालो वर्ष ४ अङ्क ४ ।
भानु जयन्तीको अवसरमा प्रस्तुत कार्यपत्र. प्रदीप्त दियालो वर्ष ३ अङ्क ३ ।
हर्कबहादुर कविताको सीमान्तीय अध्ययन. रातो जून. वर्ष १ अङ्क १ ।
नेपाली परिवेश र संघीयता कार्यान्वयनका जटिलताहरु, शिक्षा बुलेटिन वर्ष १ अङ्क १ ।
वर्तमान परीक्षा प्रणालीले दिएको सन्देश. इ.टि.सि. बुलेटिन. वर्ष १ अङ्क १ ।
सम्मान÷पुरस्कार ः शिक्षा पदक २०६८ नेपाल सरकार, शिक्षा मन्त्रालय
उत्कृष्ट शिक्षक सम्मान २०६९ गा.वि.स. बाँफीकोट, रुकुम
उत्कृष्ट शिक्षक सम्मान तथा नगद पुरस्कार २०७६ कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय

Loading

Post Comment

You May Have Missed