अटो पेरोल सफ्ट-२०७६
राष्ट्रसेवकहरुको
- तलब, ग्रेड तथा करको हिसाबको जानकारी राख्न ।
- पेरोल बनाउन, नयाँ मलेप फारामअनुसार गोश्वारा भौचर उठाउन
- तलबी प्रतिवेदन तयार गर्न
- विभिन्न कोषकट्टी फाँटवारीहरु तयार गर्न
- भ्रमण आदेश, भ्रमणबिल तथा प्रतिवेदन तयार गर्न
- रमानापत्र तथा बरबुझारथ प्रमाणपत्र तयार गर्न
- आफ्नो आवश्यकताअनुसार उल्लिखित फर्म्याटहरुमा सुधार तथा थपघट गर्न
- कर्मचारी विवरण अभिलेखीकरण गर्न ।
यो सफ्टवेयर चलाएर हेर्नुहोस् है त ⇒
![]()
2 comments