व्यक्ति विशेष

रामप्रकाश पुरी

Ramprakash Puri

जन्म : 2029/04/16
जन्मस्थान : बाॅफीकोट-05, रूकुम(पिश्चम)
शिक्षा : स्नातकोत्तर(नेपाली, राजनीतिशास्त्र, इतिहास) प्रकाशित
कृति : नानीकी आमा, सच्चाइको गीत, बनमाराका बुटाहरू(उपन्यास), विचरण, अक्षुण्ण, संकल्प(महाकाव्य), ग्रहण नलागोस्, स्मृति( खण्डकाव्य) आदि ।

संलग्नताः
राजनीतिक : केन्द्रीय प्रवक्ता, नेकपा(मसाल)
साहित्यिक: केन्द्रीय सल्लाहकार, प्रलेस

सम्मान : रत्न मावि, बाफीकोट काॅडा । त्रि जउमावि, मुसीकोट खलङ्गा, जिविस रूकुम, सानोभेरी एफएम ।(साहित्यिक तथा सामाजिक सेवाका लागि)

पुरस्कार: राप्ती साहित्य सृजना पुरस्कार ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *