ठगेन्द्र प्रकाश पुरी
जन्म मिति :२०३१/०८/२३
जन्म स्थान : बाफिकोट गाउपालिका वडा नं ५ रुकुम (पश्चिम भाग)
स्थायी ठेगाना : बाँफिकोट गाउँपालिका वडा नं. ५ रुकुम (पश्चिम भाग)
अस्थायी ठेगाना : चागुनारायण न.पा भक्तपुर
अध्ययनः कक्षा १ देखि ५ सम्मः रत्न प्रावि बाँफीकोट ६ काँडा रुकुम
कक्षा ६ देखि १० सम्मः वीरेन्द्र मावि बाँफीकोट रुकुम
उच्च शिक्षाः महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङ
शैक्षिक योग्यता : कानुनमा स्नातक –
प्रेरणाको स्रोतः आमा बुबा र दाजु वीरभान पुरी
विशेष योग्यता पेशा र अनुभव : अधिवक्ता/कानुन व्यवसायी
भाषा ज्ञान : नेपाली
सम्पर्क नम्बर : कार्यालय : निवास: मोवाईल : ९८४४९१७४८९ ईमेल : thagendra45puri@gmal.com
आमाको नाम : धनवती पुरी बुबाको नाम : सर्मु पुरी
वैवाहिक स्थिति : विबाहित /मिति ०५३ साल असोज २६ गते
पत्नीको नामः हीरा पुरी
सन्तति विवरण : छोरा दुई जना १. अटल प्रकाश पुरी २. अनुपराज पुरी
राजकीय जिम्मेवारी:
१. मिति : २०५५ माघ २ गते देखि २०५९ असार मसान्तसम्म जिल्ला विकास समिति रुकुमको उपसभापति
२. मिति २०७४ फागन २१ देखि संघीय संसद राष्ट्रिय सभाको सदस्य
संक्षिप्त राजनीतिक जीवन: २०५० देखि हालसम्म पूर्णकालीन कार्यकता
२०४९ बैशाखमा अनेराववियद्धारा सञ्चालित आन्दोलनका क्रममा सरकारबाट संरक्षित गुण्डाहरुको आक्रमणमा परी सिकिस्त घाइते
२०५८ मा तत्कालीन विद्रोही माओवादीद्धारा अपहरित
२०५९-२०६३ सम्म आन्दोलनको क्रममा प्रहरीद्वारा पटक-पटक पक्राउ र हिरासत बसेको ।
राजनीतिमा सम्लग्नता :२०४६ सालदेखि सङ्गठित पार्टी सदस्यता प्राप्त मिति र पार्टीको नाम : २०४७/०७/१५, नेकपा (एमाले)
साङगठनिक जिम्मेवारी :
• अध्यक्ष, अनेरास्वविय (एकताको पाचौ) विरेन्द्र मा वि वॉफीकोट प्रा.क रुकुम, २०४७ जेष्ठदेखि २०४८ सम्म
• अध्यक्ष, अनेरास्वयिु जिल्ला कमिटी रुकुम २०४७/०२ देखि २०४८ सम्म
• २०४८ देखि २०५० सम्म अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस भरतपुर प्रा.क. सचिव र जिल्ला कमिटी दाङको सहसचिव एवं कार्यालय सचिव ।
• अध्यक्ष, प्ररायू संघ नेपाल जिल्ला कमिटी रुकुम, २०५० फागुन देखि २०५१ माघ सम्म ।
• २०५० फागुन देखि २०६५ चैत्रसम्म नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य भै स्कूल, स्थानीय निकाय, संगठन प्रचार प्रसार, आर्थिक विभाग प्रमुख र यूवा विद्यार्थी इन्चार्ज भइ कार्य गरेको
२०५० फागुन देखि २०६३ सम्म प्ररायू संघ नेपाल केन्द्रिय कमिटी सदस्य भई राप्ती मध्यपश्चिमाञ्चल क्षेत्र इन्चार्ज र केन्द्रिय सचिवालय सदस्य भइ कार्य गरेको
• अध्यक्ष नेकपा (एमाले) जिल्ला कमिटी रुकुम एवं राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, २०६६ देखि २०६९ सम्म
• सदस्य, नेकपा (एमाले) राप्ती अञ्चल समन्वय कमिटी, २०६६ देखि २०७१ सम्म
• सदस्य, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी, २०७३ देखि २०७५ जेष्ठसम्म . सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कणाली प्रदेश कमिटी २०७५ जेष्ठदेखि २०७७ फागुनसम्म
• सदस्य, नेकपा (एकीकृत समाजवादी), केन्द्रिय कमिटी २०७८ भाददेखि
विदेश भ्रमण : भारत, २०५३ र २०६१ साल
• अल्जेरिया, २०५८ साल