×

डा दीपक गौतम

डा दीपक गौतम

जन्ममिति : २०१९/०४/०३
जन्मस्थान : रुकुमकोट, रुकुम, रापती

शिक्षा : विद्यावारिधि (नेपाली)
पेसा : अध्यापन
सम्प्रति : जन उमावि बीरेन्द्रनगर, सुर्खेत सुर्खेत क्याम्पस शिक्षा, सुर्खेत : वीरेन्द्र बहुमुखी क्याम्पस, सुर्खेत

कृतिप्रकाशन (क) प्रतिबिम्ब कवितासङ्ग्रह (२०४८), (ख) नरोकिने पाइलाहरू कवितासङ्ग्रह (२०६२), (ग) समकालीन प्रगतिवादी नेपाली कथाका प्रवृत्ति, समालोचना (२०६४), (घ) अलिखित आधुनिक नेपाली साहित्यलेखन इतिहास (२०६५)

सम्पादन • (क) रातो धुंगा, (ख) जनपुष्प, (ग) जन उमावि स्वर्ण स्मारिका-२०५७

पुरस्कार सम्मान (क) स्मारिका प्रकाशनमा योगदान गरेबापत जन उमाविद्वारा पुरस्कार तथा सम्मान (२०५७), (ख) मध्यपश्चिमाञ्चल क्षेत्रको प्रगतिवादी साहित्यमा उल्लेख्य योगदान गरेबापत प्रलेस. सुर्खेतद्वारा अभिनन्दन (२०६४), सुर्खेत जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुयाएबापत नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, सुर्खेतद्वारा अभिनन्दन (२०६४), (घ) हिमाली पुस्तकालय गोठीकााडा, सुर्खेती कल्याण समाज काठमाडौं, रुकुम-काठमाडौं सम्पर्क मञ्च तथा रापती समाज, सुर्खेतद्वारा अभिनन्दन (२०६४) नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, रूकुम, त्रिभुवन जनता उमावि मुसिकोट, रूक्मिणी उमावि, रूकुमकोटद्वारा अभिनन्दन (२०६५)

Loading

Post Comment

You May Have Missed