×

जय देवकोटा

जय देवकोटा

१९९२ मार्च ८ मा घोयलपानी मुसिकोट रुकुममा जन्मिएका जय देवकोटा प्रसिद्ध लोक गायक हुन् । उनी सन् २००६ मा जीवन भयो उराठ बगर गिती एल्वम ल्याएर गायन क्षेत्रमा उदाएका हुन् । उनले २१ भन्दा धेरै एलवम तथा ४ सयभन्दा धेरै गीतहरू बजारमा ल्याइसकेका छन् । उनले साधना म्युजिक अवार्ड २०१८ र नेशनल पाउर न्यूज म्युजिक अवार्ड २०२० मा नोमिनेटेड भई नेशनल पावर न्यूज म्युजिक अवार्ड २०१८ ले बेस्ट फोक सिंगर अवार्डको साथै पब्लिक च्वाइस अवार्ड २०१९ ले बेस्ट फोक सिँगर अवार्ड जितिसेका छन् ।

निक्खर झ्याउरे, टप्पा, कौडा, रोइला लगायतका लोकभाकामा स्वर भरेका देवकोटा सिजन अनुसार तीज गीत र दशैं–तिहारका गीतमा निकै छाउने गरेका छन्।

Loading

Post Comment

You May Have Missed