हरिप्रसाद भण्डारीः परिचय
नाम हरिप्रसाद भण्डारी
जन्म मिति २०१६ जेठ ०५
जन्मस्थान धुर्कोट वस्तु, गुल्मी ।
माता पिता विनितादेवी भण्डारी, प्रमानन्द भण्डारी
हालको ठेगाना तिलोत्तमा न.पा.– ८, दीपनगर, रुपन्देही
शैक्षिक योग्यता स्नातकोत्तर (नेपाली), स्नातकोत्तर (जन प्रशासन), दर्शनाचार्य (Mphil) अध्ययनरत
सम्पर्क फोन ९८५१०८२२२९
इमेल bhandarihp@yahoo.com
bhandari.hariprasad@gmail.com
प्रकाशित कृतिहरू चिराग (कथासङ्ग्रह), २०४७ (चिराग प्रकाशन, काठमाडौँ) । (पुनः प्रकाशन २०६१)
अस्वीकृत कथाहरू ! (कथासङ्ग्रह), २०५८ (धौलागिरि साहित्य प्रतिष्ठान, बाग्लुङ) ।
अविरल यात्रा (लघुकथासङ्ग्रह), २०६३ (भुँडीपुराण प्रकाशन, काठमाडौँ) ।
चरीका रमाइला कथा (बालकथासङ्ग्रह), २०६७ (भुँडीपुराण प्रकाशन, काठमाडौँ) ।
काला सर्पको खोजी (लघुकथासङ्ग्रह), २०६७ (साझा प्रकाशन, काठमाडौँ) ।
कुनमिनको सेरोफेरो (नियात्रा), २०६९ (साझा प्रकाशन, काठमाडौँ) ।
मनको आँखा (बालकथासङ्ग्रह), २०६९ (विवेक सिर्जनशील प्र.प्रा.लि., काठमाडौँ) ।
गोनु झा र चोरहरू (बालचित्रकथा), २०७० (विवेक सिर्जनशील प्र.प्रा.लि., काठमाडौँ)
धनञ्जय गोत्रीय भण्डारीहरूको वंशावली, २०७०, (भुँडीपुराण प्रकाशन, काठमाडौँ) ।
सुनको स्याल (बालउपन्यास), २०६७ (भुँडीपुराण प्रकाशन, काठमाडौँ) ।
पहिलो प्रकाशित रचना ‘तीन टुक्रा कविता’, सत्य साप्ताहिक, तानसेन पाल्पा वर्ष २ अङ्क ४३ मिति २०४१ चैत्र ०२
पहिलो प्रकाशित कथा ‘म हिजो र आज’, मातृभूमि साप्ताहिक, मिति २०४२ श्रावण २९ ।
पहिलो प्रकाशित लघुकथा ‘कुकुर तिहार’, उत्साह साहित्यिक मासिक, वर्ष १२ पूर्णाङ्क ५० मिति २०४६ पुस ।
सम्पादन विभिन्न साहित्यिक पत्रपत्रिका तथा स्मारिका सम्पादन गरेको ।
साहित्यिक अनुभव चार दशकदेखि साहित्य लेखन तथा सम्पादनमा सक्रिय ।
पुरस्कार सम्मान काजी रोशन साहित्य पुरस्कार, २०५८ (धौलागिरि साहित्य प्रतिष्ठान, बाग्लुङबाट)
राष्ट्रव्यापि लघुकथा प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त, २०६३ (विद्युतकर्मी साहित्य समाजद्वारा आयोजित) लगायत ।
अन्य नेपाल सरकारको प्रमुख जिल्ला अधिकारी पदबाट सेवा निवृत्त ।
हाल अध्ययन, अनुसन्धान तथा लेखन कार्यमा सक्रिय ।
+++
![]()
Post Comment