अटो ग्यारेन्टी-लेटर्स
- के तपाईँको कार्यालयमा निर्माण तथा परामर्श सेवाका ठेक्कापट्टाका कामहरु धेरै हुन्छन् ?
- के बिडबन्ड/पर्फर्मेन्सबन्ड/एपिजि सम्बन्धी फुकुवापत्र एक्स्टेन्सन पत्र तथा रोक्कापत्रहरु तयार गरिरहनुपर्छ ?
- के ग्यारेन्टी नम्बर, ग्यारेन्टी रकम र फुकुवा एवं म्याद थपको अवधि र रकम सम्बन्धमा कन्फ्यूजन भैरहन्छ ?
- के सम्बन्धित बैँकलाई रोक्काको पत्र लेख्न बिर्सिएको कारणले ठेकेदार उम्कन सक्ने जोखिम छ ?
यदि त्यसो हो भने यो सफ्टवेयरले मद्दत गर्न सक्छ । तपाईँलाई उल्लिखित कुराहरु समय समयमा सम्झाइरहनेछ र तपाईँले चाहेका पत्रहरु एक क्लिकको भरमा एक सेकेन्ड तयार हुनेछन् ।
![]()
Post Comment