सुन्ने चाह छ उसको !
तिमीबाट हुँदै हुँदैन या
मबाटै शुरु हुन्छ सफल शब्दको कथा
बन्दै छ जो नखुले गन्तव्य दूर छ
पुगे अन्तिम तापनि शुरुबाटै शुरु हुने
सुरुसुरु ।
बीचमा निशब्द छ हात-पातझैँ ।
के हो उत्तर, को छ ? पूर्ण आकारको ?
सुन महङ्गो पर्ला दिन नसकिए बुझ ।
![]()