×

जगलाई उल्टो र झिँगालाई बाहिर

जगलाई उल्टो र झिँगालाई बाहिर

सलाईको ५ वटा काँटीबाट तलको चित्रजस्तै एउटा जग र त्यसमा एउटा झिँगा परेको देखिएको छ । अब कुनै दुईवटा मात्र काँटी सारेर जगलाई उल्टो र झिँगालाई बाहिर पार्न सक्नुहुन्छ ?

Loading

Post Comment

You May Have Missed