×

यस्तो लाग्छ

यस्तो लाग्छ

यस्तो लाग्छ, पराइ आइ तिमिमा, आँखा नलाओस् कुनै

तिम्रो सम्मुख भै सिधा नजरले, भाका नलाओस् कुनै

सारा सम्पतिमाझ श्रेष्ठ तिमि हौ, सम्पूर्ण मेरै त हौ

लोसे, काँतर, चन्चले, खलबले, बिन्ती छ कैल्यै नहोउ ।

Loading

Post Comment

You May Have Missed