मेरो स्वप्नभकारीमा स्वागत छ !

अन्तर्मनबाट उफ्रिएर भाग्नै आँटेका विचारहरु,
जीवन जिउने क्रममा मैले देखेभोगेका तीता-मीठा क्षणहरुका साथै,
मैले जानेसुनेका सबै कुराहरु यसै स्वप्नभकारीमा अटाउने सक्दो प्रयास गर्नेछु ।

हजुरको अमूल्य समय मेरो स्वप्नभकारीमा खर्चिनुभएकोमा पुनर्मिलनको आशासहित हार्दिक धन्यवाद टक्र्याउँदछु !!!
2 comments