×

अवकाशपछि पाउने अनुमानित रकमको हिसाब

अवकाशपछि पाउने अनुमानित रकमको हिसाब

आफ्नो अनिवार्य अवकाश वा स्वेच्छिक अवकाशपछि तपाईँ मोटामोटी कति रकम पाउनुहुन्छहोला ?

  • घरविदाको रकम
  • विरामीविदाको रकम
  • उपचार खर्च
  • क.सं. कोषबाट पाउने रकम
  • ना. ल. कोषबाट आउने रकम
  • सावधिक बीमा कोषबाट पाउने रकम
  • उपदान
  • अनिवार्य अवकाशपछिको अनुमानित पेन्सन

आदि हिसाबहरु हेर्न चाहनुहुन्छ भने तलको फाइल डाउनलोड गरी हेर्नुहोस् ।

⇒ अवकाशपछिको प्राप्ति रकम

Loading

2 comments

comments user
pabita khadka

tq sr for fruitful information..

    comments user
    Purna Oli

    मेरो स्वप्‍नभकारी हेरेर पोष्ट मन पराइदिनुभएकोमा हजुरलाई पनि धन्यवाद ।

Post Comment

You May Have Missed