कविता

नदी

June 1, 2021 | 0 Comments

म गीत गुन्गुनाउँदै पहाडदेखि धाउँछुहरेक जीव जन्तुको म भोक प्यास् मिटाउँछु  नछेक मार्ग भाइ हो समुद्रसम्म [...]

नेता

May 16, 2021 | 0 Comments

विपनाःआफन्ती परिवारभित्र अवसर् सीमीत राख्ने ध्ययभर्ती गर्नुथियो जुवाइँ, बहिनी, सम्धी र साली थिएजोईपोइ मिली सदा [...]

कोरोना महामारी (शिखरिणी)

May 16, 2021 | 0 Comments

महामारीको यो   अपहरणले   त्रस्त जगत न ता धामी झाँक्री   न त छ उपचार् ओखति न तअहो कोरोनाका पिडितहरुले   देश [...]

लेखककी स्वास्नी

April 6, 2021 | 0 Comments

ऊ लेखक हुँ भन्छआफ्नो शीर्षकमा मलाई नै चुन्छ ।घरी अर्धाङ्गिनी भन्छ घरी अर्थाल्लिई भन्छ । म बाहिर हुँदा ऊ भित्र [...]

नातिराजा

September 23, 2020 | 0 Comments

हाम्रा नातिराजा खान थाले खाजा । प्रगतिका सिँढी चढ्दै ताजा ताजा । सिक्दा खुशी कति दादा मामा बाबा । बामे सरी सरी [...]

बाजेनाति

September 23, 2020 | 0 Comments

हामी बाजेनाति बन्यौँ मिल्ने साथी नाति भन्छन् “बाजे ! हजुर कति जाती !!” बाजे भन्छन् “नाति, तिमी झनै जाती !!” गीत [...]

सीमा सुधारेपछि

September 22, 2020 | 0 Comments

गाली, डाँट र छेडछाड गतिला गर्दै गरौँला पछि ताली तर्र बजाउँदै खुब रमेँ सीमा सुधारेपछि नेपाली मनको अपूर्व जितको [...]

सानो मान्छे

September 22, 2020 | 0 Comments

लाग्न थाल्यो सानो छाति चेप्टिएको जस्तो छोटो छोटो पातलो नाक नेप्टिएको जस्तो डल्लोडल्लो गोरोगोरो रुपै कस्तो [...]

चिल्लो

May 18, 2020 | 0 Comments

आङ दुख्यो? टाउको टन्कियो ? छातिभित्र कट्कटी खायो ? च्च ! च्च !! च्च !! ओछ्यानमा सुकला होइस्यो लाखौँका सपनाहरु निचोरेर [...]

आमा

April 28, 2020 | 0 Comments

धर्तीकै जति बोझ् उठाइ जगमा आमा खडा छ्यौ तिमीमाया शान्ति, क्षमा र दान, करुणा, ज्ञान् की घडा हौ तिमी ।हामीमा दिल, अन्न, [...]

लकडाउन

April 28, 2020 | 0 Comments

जब एक् महिना लकडाउन भोपतिदेव असाध्य सुधा हुनुभो ।घरि लेखकतुल्य उदाउनुभोघरि बालकतुल्य निदाउनुभो । अघि बारतिरै [...]
1 2 3 7