स्यार्पू
श्रृष्टिको झल्को म देख्न सकूँ किनारको लेवैमा,
रुबेरो पेली बसुझैँ लाग्छ त्यो तिम्रो छेवैमा ।
अविचल्, सौम्य, सरल रुप सकिन बिर्सन
झन् टाढा हुन्छ्यौ झन् गाढा हुन्छ त्यो तिम्रो सम्झना ।।
Freelance Writer