मनोरञ्जन

सुन्तला टिपेर खान सक्नुहुन्छ ?

प्रश्न नं. १३

एउटा बगैँचाको बीचमा सुन्तला लटरम्म फलेको छ । रुखको फेदमा एउटा टोक्ने कुकुर १० मिटर लामो साङ्लोले यसरी बाँधिएको छ कि कुनै पनि मान्छेलाई त्यस कुकुरले नजिक पर्न दिँदैन । अब तपाईँले कसरी सुन्तला टिपेर खान सक्नुहुन्छ ?

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *