व्यक्ति विशेष

सिर्जना शर्मा

जन्म : २०५१ फागुन २१
माताको नाम : स्व. त्रिपुरा शर्मा पिताको नाम : नारायणप्रसाद शर्मा
ठेगाना : मुसिकोट न.पा-२ रातामाटा, रूकुम
शैक्षिक योग्यता : एमएड
आबद्धता
• संयोजक, विश्व नारी नेपाली साहित्य सम्मेलन, जिल्ला समारोह समिति, रुकुम (२०७१)
• संयोजक, आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी जिल्ला समारोह समिति, रुकुम (२०७१)
• आजीवन सदस्य, पल्लव साहित्य प्रतिष्ठान, चितवन
• आजीवन सदस्य, राप्ती साहित्य परिषद्
• उपाध्यक्ष, राप्ती साहित्य परिषद्, रुकुम पश्चिम शाखा
• मन्दाकिनी सचिव, जिल्ला युवा समन्वय समिति रुकुम ।
• उपाध्यक्ष, सिर्जनशील युवा क्लब, रुकुम
• कोषाध्यक्ष, नेपाल विद्यार्थी सङ्घ, रुकुम कार्यक्रम प्रस्तोता, रेडियो सानीभेरी साहित्यमाला

प्रकाशित कृतिः
“मन्दाकिनी” मुक्तक सङ्ग्रह २०७५

पुरस्कार र सम्मान
• विश्व नारी नेपाली साहित्य सम्मेलन २०७१ प्रशस्तिपत्र र पदक
• राप्ती साहित्य परिषदबाट रुकुम साहित्यमाला पुरस्कार, २०७२
• खोपीलाल हुकुमादेवी छन्द पुरुस्कार २०७४, राप्ती साहित्य परिषद्, घोराही दाङ
• साहित्य कलश त्रैमासिक हिन्दी पत्रिका पटियालाद्वारा सम्मान, ६ मई २०१७
• शब्द सुमन हिन्दी मासिक पत्रिका बस्तीद्वारा सम्मान, २०१७
• रुकुम जिल्ला परिषदबाट साहित्य सम्मान
• विश्व जनसङ्ख्या दिवसमा आयोजित उ.मा.वि. स्तरीय वक्तृत्वकलामा प्रथम (२०६८) जिल्लास्तरीय कविता प्रतियोगितामा प्रथम (२०६६) पानी र दिगो विकास विषयक क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम, २२ मार्च २०१६ रुकुमकोट कमलदह पर्यटन महोत्सवमा कविता प्रतियोगितामा द्वितीय, २०७०
• सिर्जनशील युवा क्लबद्वारा सम्मान (२०६८) त्रिभुवन जनता उ.मा.वि.मा आयोजित कविता प्रतियोगितामा प्रथम (२०६८) युवा सञ्जालद्वारा आयोजित लोकदोहोरी प्रतियोगितामा प्रथम (२०६९)
• देशव्यापी राष्ट्रिय कविता महोत्सव २०७६ बाट उत्कृष्ट प्रस्तोता सम्मान
• लेखक सङ्घ दाङबाट मञ्जु राणा स्मृति साहित्य पुरस्कार २०७५

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *