मनोरञ्जन

दिमाग खियाउने प्रश्नहरूको समस्या समाधान

प्रश्न नं. (१ ) को सही उत्तर:

मूल्यगत कर तिर्दा – रु ३०६००।०० नाफा

वस्तुगत कर तिर्दा – रु ४५६०।०० नाफा

व्याख्याः

विकल्प १      मूल्यगत तिर्दा फाइदा हुन्छ । व्यापारीले दाङसम्म पुग्दा ९२०० मात्र तिरेको हुन्छ । १० हजार सुन्तलालाई दाङमा रु ५ को दरले बेच्दा ५००००।०० प्राप्त हुनेहुँदा कर तिर्दा र खरिदमूल्य घटाउँदा पनि रु. ३०६००।०० फाइदा नै हुन्छ ।

विकल्प २      वस्तुगत कर तिर्दा  दाङ पुग्दासम्म ९२०० सुन्तला कर तिर्नुपर्ने भएकोले ८०० मात्र बाँकी रहन्छन् । ती सुन्तलालाई रु ५ को दरले विक्रि गर्दा रु ४००० मात्रै प्राप्त हुने हुँदा वयापारीलाई रु ६०००।०० घाटा लाग्छ ।

विकल्प ३      यदि वस्तुगत कर तिर्न अनिवार्य छ भने प्रत्येक चेकपोष्टमा लाग्ने जति कर एउटै खच्चरबाट मात्र तिर्दै जानु उपयुक्त हुन्छ । जसले गर्दा खच्चरले बोक्ने बोरा रित्तो हुँदै जान्छ । जस्तैः शुरुमै लाग्ने २०० वटा सुन्तला कर २ वटा खच्चरबाट मात्र तिर्ने हो भने शुरुमै २ खच्चर खाली हुन्छन् र २ खच्चरले बोकेका बोराको अर्को चेकपोष्टमा थप कर तिर्नुपर्दैन । यसो गर्दै जाँदा रुकुमको दक्षिणी सिमाना खौला पुगेर रित्ता भएका ४४ वटा खच्चरहरुलाई खच्चर धपाउने सहयोगीसंग फर्काइदिनु वेश हुन्छ । जसले गर्दा रित्ता खच्चरहरुले पुनः रुकुमकोट पुगेर सुन्तला बोक्ने अवसर पाउँछन् र दाङसम्म पुर्याउने थप लागत बेहोर्नुपर्दैन । यसो गर्दा दाङसम्म पुग्दा जम्मा २९१२ वटा सुन्तला बाँकी हुन्छन् र रु ५ को दरले बेच्दा ५४६० नाफा हुन जान्छ । जुन अधिकतम् नाफा हो ।

विकल्प ४      विकल्प ३ अनुसार नै कर तिर्दै जाँदा रुकुमको दक्षिणी सिमाना खौला काटिसकेपछि व्यापारी सल्यानको उत्तरी सिमाना जलेखर्क पुग्दा सहयोगीले सल्यानका धेरैजसो भाग हेर्ने मौका पाउनेछ । त्यहाँ पुगेर कर तिर्दा ४८ वटा खच्चरहरुको भारी रित्तो हुनेछ र ती रित्ता खच्चरहरुलाई सहयोगीसंग फर्काइदिए पनि हुन्छ । यसो गर्दा पनि दाङसम्म पुग्दा जम्मा २९१२ वटा सुन्तला नै बाँकी रहन्छन् र रु ५ को दरले बेच्दा ४५६० नै नाफा हुन जान्छ ।

माथिको समस्या समाधानमै समस्या देखिए आफ्नै व्याख्या प्रस्तुत गर्नुहोला ।

प्रश्न नं. (२ ) को सही उत्तर:

प्रश्नवाचकका अनुसार गाई नं. गाई नं. गाई नं. गाई नं. गाई नं.
जेठोलाई १० १४ १८ २२
माहिलोलाई १५ १९ २३
साहिँलोलाई ११ २० २४
काइँलोलाई १२ १६ २५
कान्छोलाई १३ १७ २१
Shiva Oli & Suresh Kc  का अनुसार गाई नं. गाई नं. गाई नं. गाई नं. गाई नं.
जेठोलाई १३ १९ २५
माहिलोलाई १४ २० २१
साहिँलोलाई १५ १६ २२
काइँलोलाई १० ११ १७ २३
कान्छोलाई १२ १८ २४
           
Ajay Yadav का अनुसार          
जेठोलाई १३ १४ १५ २२
माहिलोलाई १२ १९ २४
साहिँलोलाई ११ १६ २३
काइँलोलाई १७ २० २१
कान्छोलाई १० १८ २५
           
Man Kc  का अनुसार          
जेठोलाई १२ १७ २५
माहिलोलाई १० ११ २० २२
साहिँलोलाई १४ १६ २४
काइँलोलाई १३ १८ २३
कान्छोलाई १५ १९ २१

प्रश्न नं. () को सही उत्तर:

मान केसीजीकाे जवाफ : Orange kathmandu 7 wota rs 2 ko darle Latitpur Orange 43 rs 2 ko darle total orange 50 total money hundred Junaar lalitpur 15 rs 2 ko dar le Junar Kathmandu 35 rs 2 ko darle. Total Junar 50 total money 100 Orange in khmandu 7 Junar 35

प्रश्न नं. (४) को सही उत्तर:

१७२४१५
२३१४१६
१३२०२२
१०१२१९२१
१११८२५

प्रश्न नं. (५) को सही उत्तर:

 ४
११
१२
 ५१०
१५१३
१०१२१४
 १११६

प्रश्न नं. (६) को सही उत्तर:

१४१५
१११०
१२
१३१६

प्रश्न नं. (७) को सही उत्तर:

शिक्षकले गाउँ खाने कथाको जवाफ नजानेकोले रु. १० किसानलाई तिरेछ । किसानले पनि यो गाउँखाने कथाको जवाफ म पनि जान्दैन भन्दै शिक्षकले तिरेको दश रुपैँयाबाट एक रुपैँया झिकी शिक्षकलाई तिरेछ

प्रश्न नं. (८) को सही उत्तर:

१५२२०७ लाई ५८४ ले गुणन गर्दा आठवटा आठ ८८८८८८८८ हुन्छ ।

यसरी नै ७३ ले गुन्दा ११११११११ हुन्छ र ७३X२= २२२२२२२२ हुँदै ७३X९= ९९९९९९९९ पनि हुन्छ ।

प्रश्न नं. (९) को सही उत्तर:

गणितको शाश्वत नियम यो छ कि जोडा X जोडा = जोडा हुन्छ र बिजोडा X जोडा = जोडा हुन्छ । बिजोडा X बिजोडा = बिजोडा हुन्छ । प्रश्नमा २० जोडा सङ्ख्या भएकोले बिजोडा सङ्या ५ दिनमा बिजोडा संख्याको दरले अर्थात् बिजोडा X बिजोडा = २० सम्भव छैन ।

प्रश्न नं. (१०) को सही उत्तर:

  1.   शब्दकोषमा ।
  2. का
  3. भोलि
  4. ४ र ३
  5. प्रतिज्ञा
  6. भिज्छ
  7. भुइँमा सुतेको मान्छे ।
  8. ओठ
  9. आगो
  10. Map
  11. कपाल काट्ने मान्छे । नाइ ।
  12. साधारण
  13. घडीमा
  14. रुघा
  15. अण्डा
  16. लिस्नो
  17. उमेर
  18. १२ महिना ।
  19. गाई दुवैतिरबाट २० मिटर परसम्म पुग्न सक्छ ।
  20. म्याथ
  21. प्याज
  22. नाम
  23. पानी परेकै थिएन ।

प्रश्न नं. (११) को सही उत्तर:

  1. विन्डोबाट एन खसेमा विडो हुन्छ ।
  2. बि एसिको सधैँ बिचमा रहेको हुन्छ ।
  3. टिकट
  4.   विद्युतीय गाडीमा धुवाँ हुँदैन ।
  5. छाता
  6. ‘जनावरहरूको औसत तौलका आधारमा २६ भेडा र १० बोकाहरूको तौल सात हजार ७०० किलो हुन्छ । चीनमा पाँच हजार किलोभन्दा बढी कार्गो जहाज चलाउने लाइसेन्स लिनका लागि कम्तीमा पाँच वर्षको अनुभव हुनु जरूरी हुन्छ । चीनमा २३ वर्षभन्दा कम उमेरका व्यक्तिलाई जहाज चलाउने लाइसेन्स दिन सकिन्न । त्यसैले जहाजका कप्तानको उमेर कम्तीमा २८ वर्ष अवश्य हुन्छ ।’
  7. टेबुल
  8. ट्यूज्डे थस्डे टुडे टुमारो
  9. पृथ्बीनारायण शाह
  10. थ्रिलाई उल्टाएर जोड्दा ।
  11. ^
  12. तिर्खा
  13. सिरानी
  14. नाम
  15. छायाँ
  16. भिजेको
  17. 87
  18. अण्डा र कुखुरा
  19. एन ।
  20. ऐना
  21. तलतिर
  22. एकैतिर मुन्टो फर्किने भएकोले
  23. तलतिर
  24. यसलाई
  25. म निदाएको छु ।

प्रश्न नं. (१२) को सही उत्तर:

दोस्रो भाँडोको पानी पाँचौँ भाँडोमा खन्याइदिने ।

प्रश्न नं. (१३) को सही उत्तर:

सुन्तलाको वरिपरि घुमिरहँदा कुकुर साङ्लोले बेरिँदै जान्छ । अनि टिपेर खाने ।

प्रश्न नं. (१४) को सही उत्तर:

सकिन्छ । बाँकी तीन चौथाइमा प्रत्यक भाइको भित्री एक चौथाइ भाग लगाउँदै जाँदाआकार र क्षेत्रफल बराबर हुन जान्छ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *