मीठो धुन
कला-कौशलले बहुमूल्य सून बनायो
कला-पारखीले आकाशको जून बनायो
मुटु झनझनाउँदा विचित्रको गीत गुनगुनाउने
गला-पिरतिले सरगमको मीठो धुन बनायो ।
![]()
कला-कौशलले बहुमूल्य सून बनायो
कला-पारखीले आकाशको जून बनायो
मुटु झनझनाउँदा विचित्रको गीत गुनगुनाउने
गला-पिरतिले सरगमको मीठो धुन बनायो ।
![]()
Post Comment