मनोरञ्जन

बाख्री, एक मुठा घाँस र एउटा बाघ

एकजना मान्छेले एउटा बाख्री, एक मुठा घाँस र एउटा बाघ लिएर अर्को गाउँमा जाँदै छ । जाँदाजाँदै बीच बाटोमा एउटा ठूलो नदी आइपुग्यो नदीमाथि एकदमै साँघुरो पुल बनाइएको छ । त्यस पुलबाट एकपटकमा एउटा वस्तु मात्र लैजान मिल्छ । अब त्यस मान्छेले कसरी आफूले ल्याएका तीनवटै चिजहरु पारि लैजान सक्ला ?

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *