फत्तेकुमारी ओली
जन्म मिति : २०१३ साल
जन्म स्थान : जाट – ८, रुकुम घर रुकुमकोट – ५, रुकुम
पति नन्दलाल शर्मा।
छोराछोरी : राजन गौतम, याचना गौतम, निरोध गौतम
पेशा : शिक्षण (विसं २०३२ देखि )। विद्यालय : श्री रूक्मिणी उच्च माध्यामिक विद्यालय रुकुमकोट, रुकुम
फत्ते ओली राप्ती साहित्य परिषद् रुकुम पूर्व शाखाकी संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले लामो समयसम्म शिक्षण पेशामा संलग्न हुनुभएको थियो । उहाँको कविता सङ्ग्रह प्रकाशित छ । राजनीतिक हिसाबले अनेमसंघको जिल्ला अध्यक्षसम्म हुनुहुन्थ्यो ।