प्रा.डा. कपिलदेव लामिछाने (लोकसंस्कृति तथा शिक्षाविद्, कथाकार, बालसाहित्य स्रष्टा, समालोचक र लोकसाहित्यको अनुसन्धाता)
नाम ः कपिल लामिछाने (कपिलदेव लामिछाने)
जन्ममिति ः १० अक्टुबर, सन् १९५८ (वि.सं.२०१५, आश्विन २४)
जन्मस्थान ः पोखरा महानगरपालिका–२८, माझठाना, सौरे, कास्की ।
आमा÷बाबु ः सुकुमाया÷शुकदेव लामिछने
पत्नी ः सिर्जना लामिछाने (मधु), जन्म ः २०१६।४।४, विवाह ः २०३६।३।४
छोराछोरी ः (क) छोरी ः विद्या, समिता र कविता (ख) छोरा ः असल
हालको ठेगाना ः सिद्धार्थनगर न.पा., वार्ड नं. ७, सगरमाथा पथ, डाँडागाउँ, भैरहवा, रूपन्देही ।
सम्पर्क ः टोलिफोन ०७१–५७१८५८, मो. ९८५७०२२१०९
भ्mबष् िस् पबउष्ििबmष्अजजबलभछड२थबजयय।अयm
कार्यालय ः त्रिवि, भैरहवा बहुमुखी क्याम्पस, भैरहवा २०४१।११।१६ देखि २०७८।६।२३ सम्म
पद ः प्राध्यापक (सेवानिवृत्त)
शिक्षा÷विषय ः
(क) त्रि.वि.बाट सन् २०१० मा नेपाली गाउँखाने कथामा विद्यावारिधि (पिएच्डी)
(ख) त्रि.वि.बाट सन् १९८३ मा नेपाली विषयमा स्नातकोत्तर तह (प्रथम श्रेणीमा प्रथम)
(ग) सम्पूर्णानन्द सं.वि. वाराणसीबाट सन् १९८० मा शास्त्री (स्नातक) तह
(घ) सम्पूर्णानन्द सं.वि. वाराणसीबाट सन् १९७८ उत्तरमध्यमा (आईए) तह
(ङ) सम्पूर्णानन्द सं.वि. वाराणसीबाट सन् १९७६ मा पूर्वमध्यमा (प्रवेशिका) तह
(च) रत्नशोभा निमावि (हाल मावि) माझठाना, कास्कीबाट ६ र ७ कक्षा उत्तीर्ण
(ज) श्री जनक प्रावि, माझठाना, कास्कीबाट २–५ कक्षा उत्तीर्ण
कखरा घरमै बा र दिदीबाट
भ्रमण
स्वदेशका ६१ जिल्ला
चीनका केही सहर
भारतका केही गाउँ तथा सहर।
भाषाज्ञान ः मातृभाषा नेपाली, बोल्न र लेख्न सक्ने ः भोजपुरी र हिन्दी, पढ्न ः अङ्ग्रेजी
प्रथम प्रकाशित रचना
कविता – कामना (२०३४) कल्याणी, बनारस ।
कथा – मोहभङ्ग (२०४२) मिर्मिरे, पूर्णाङ्क ५३, काठमाडौँ ।
पुस्तक – मरुभूमिका पोथ्राहरू, (२०४४), कथासङ्ग्रह, भैरहवा ।
समालोचना – ‘भानुभक्त आचार्य ः नेपाली साहित्यका जग र नेपाली संस्कृतिका द्योतक’ (दैनिक निर्णय, वर्ष २०, अङ्क १७४, २०४२, साउन २ गते) ।
बालकथा – ‘अक्षर’ – २०४५, मिलन, ३÷३, भैरहवा ।
‘सेखी’ – २०४५, बालक, २४÷६, माघ–फागुन, काठमाडौँ ।
बालकथासङ्ग्रह ः अक्षर (२०५१) र काले कुकुर (२०५१), रत्न पुस्तक भण्डार ।
अनुसन्धान
नेपाली साहित्यमा शकुन्तलोपाख्यान, विश्वविद्यालय अनुदान आयोग, २०५५, लघुअनुसन्धान
नेपाली गाउँखाने कथाको अध्ययन, त्रि.वि., २०६६, विद्यावारिधि
नेपाली बौद्ध प्रबन्धकाव्यको अध्ययन, नेपाल प्रज्ञाप्रतिष्ठान, २०७३, अनुसन्धान
लोकसाहित्य सिद्धान्त, नेपाल प्रज्ञाप्रतिष्ठान, २०७६, अनुसन्धान
नेपालका मुसलमान समुदायमा प्रचलित संस्कारगीतको अध्ययन, सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, २०७७, अनुसन्धान (चलिरहेको)
नेपाली कथामा कृषिजीवन, नेपाल प्रज्ञाप्रतिष्ठान, २०७८, अनुसन्धान (चलिरहेको)
प्रकाशित पुस्तकहरू
मरुभूमिका पोथ्राहरू (कथासङ्ग्रह) २०४४, २०६२, क्रमशः लेखक स्वयम् र विवेक सिर्जनशील प्रकाशन
पत्रकारिताको रूपरेखा (सहलेखन) २०५०, २०५३, २०५९, २०६१, विद्यार्थी पुस्तक भण्डार
अक्षर (बालकथासङ्ग्रह) २०५१, र धेरै पुनर्मुद्रण, रत्न पुस्तक भण्डार
काले कुकुर (बालकथासङ्ग्रह) २०५१, रत्न पुस्तक भण्डार
भा“डाकुटी (बालकथासङ्ग्रह) २०५८, र धेरै पुनर्मुद्रण, रत्न पुस्तक भण्डार
सुनकथा (बालकथासङ्ग्रह) २०५९, विद्यार्थी पुस्तक भण्डार
रा“के भूत (बालकथासङ्ग्रह) २०६१, विवेक सिर्जनशील प्रकाशन
अन्यथा (लघुकथासङ्ग्रह) २०५४, कला सदन
भोकयुद्ध (कथासङ्ग्रह) २०५७ जनमत प्रकाशन, २०६५ परिवेश प्रकाशन
नेपाली साहित्यको सेरोफेरो (समालोचना) २०५८, कला सदन
अनिवार्य नेपाली व्याकरण र अभिव्यक्ति (उच्च माध्यमिक तह) २०६०, लुम्बिनी स्टुडेन्ट कर्नर
अनिवार्य नेपाली व्याकरण र अभिव्यक्ति (प्रमाणपत्र तह) २०६०, लुम्बिनी स्टुडेन्ट कर्नर
म्याउ“ म्याउ“ बिरालो (बालचित्रकथा) २०६०, नेपाली र अङ्ग्रेजी भाषामा, रुम टु रिड
जल–मानव (लघुकथासङ्ग्रह) २०६१, विवेक सिर्जनशील प्रकाशन
रमाइला गाउ“खाने कथा २०६१, २०६७ र २०७१ मा परिवद्र्धित संस्करण, विवेक सिर्जनशील प्रकाशन
२०७६ मा परिव चौथो संस्करण, जनता प्रसारण तथा प्रकाशन लि.बाट
अक्टोपसहरू (लामो कविता) २०६१, विवेक सिर्जनशील प्रकाशन
साधारण नेपाली (संयुक्त) २०६१, दीक्षान्त
नाङ्लाजत्रो फूल (बालकथासङ्ग्रह) २०६२, साझा प्रकाशन
रमाइला केही कथा (बाललोककथा), २०६३, विवेक सिर्जनशील प्रकाशन
दसैं, पिङ र हात्ती (बालकथासङ्ग्रह), २०६३, रत्न पुस्तक भण्डार
ठूलो मान्छे (बालउपन्यास), २०६३, साझा प्रकाशन
मुसाको बस्ती (बालउपन्यास), २०६४, विवेक सिर्जनशील प्रकाशन
नेपाली लोकगाथाको अध्ययन, (समालोचना) २०६४, साझा प्रकाशन
हाम्रा गाउ“खाने कथा (चित्रकथा), २०६६, बालसंसार प्रा.लि.,
कपिल लामिछानेका बालकथाहरू २०६६ र पुनर्मुद्रण २०६७ विवेक सिर्जनशील प्रकाशन
कर्मले बने बुद्ध (चित्रकथा) २०६७, र केही पुनर्मुद्रण, बालसंसार प्रा.लि.,
साथी कछुवा (चित्रकथा) २०६७, र धेरै पुनर्मुद्रण, बालसंसार प्रा.लि.,
भरी भयो भकारी (चित्रकथा) २०६८, रुम टु रिड
नेपाली लोकगीतको अध्ययन (समालोचना) २०६८, विवेक सिर्जनशील प्रकाशन
नेपाली गाउँखाने कथाको अध्ययन (समालोचना) २०६८, विवेक सिर्जनशील प्रकाशन
समालोचनाको सोपान (समालोचना) २०६८, जुही प्रकाशन
बोन्साइ (लघुकथासङ्ग्रह) २०६८, विवेक सिर्जनशील प्रकाशन
आऊ साथी गाऊँ गाउ“खाने कथा (चित्रकथा) २०६९, ऐरावती प्रकाशन
समीक्षा सिद्धान्त र समीक्षाहरू (समालोचना) २०६९, दीअ प्रकाशन
नेपाली उखान र टुक्काको अध्ययन (समालोचना) २०६९, विवेक सिर्जनशील प्रकाशन
हरियो वन (बालचित्रकथा) २०६९, रुम टु रिड
कौवा किन कालो ? (चित्रकथा), २०७०, विवेक सिर्जनशील प्रकाशन
धजथ तजभ ऋचयध ष्क दबिअप ९द्दण्ठण्०, विवेक सिर्जनशील प्रकाशन
घुम्न जाऊँ दोलखा (चित्रकथा), २०७०, बालसंसार प्रा.लि.,
सिद्धार्थको धन (बालकथासङ्ग्रह), २०७२, विवेक सिर्जनशील प्रकाशन
काग र रोटी (चित्रकथा), २०७१, साझा शिक्षा, ई–पाटी
काग र भ्यागुतो (चित्रकथा), २०७२, बालसंसार प्रा.लि.,
अप्पू डट कम (चित्रकथा), २०७४, जनता प्रसारण तथा प्रकाशन लि.,
विस्थापन (लघुकथासङ्ग्रह), २०७५, जनता प्रसारण तथा प्रकाशन लि.,
बाँस र चंगा (चित्रकथा), २०७५, बालसंसार प्रा.लि.,
जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (अंशलेखन) २०७६, कमलमणि प्रकाशन, लपु
लोकसाहित्य सिद्धान्त, २०७७, नेपाल प्रज्ञाप्रतिष्ठान
४७
केही कृति प्रकाशोन्मुख ।
साथै पत्रपत्रिकामा समालोचना, कथा, लघुकथा, लेख, हास्यव्यङ्ग्य निबन्ध, एकाङ्की आदि प्रकाशित ।
सम्पादन
(क) पुस्तक
मोदनाथ प्रश्रित ः केही अध्ययन (२०६८), जुही प्रकाशन
कविता पौडेल बहुआयाम (२०६८), प्रश्रित प्रतिष्ठान नेपाल
सुधा शर्मा रिसालको रतन्धोलाई डन्डै डन्डा (२०६५) आँखा अस्पताल
कविता पौडेलको रिमा कथासङ्ग्रह (२०६९), प्रश्रित प्रतिष्ठान नेपाल
कविता पौडेलको छोरीको चिठी उपन्यास (२०७०), प्रश्रित प्रतिष्ठान नेपाल
भानुभक्तीय समालोचना (समालोचना सँगालो) (२०७१), प्रश्रित प्रतिष्ठान नेपाल
कविता पौडेलको छाउपडी उपन्यास (२०७१), प्रश्रित प्रतिष्ठान नेपाल
कलेजो फेरेको मान्छे (पुण्डरी अर्यालको आत्मकथा) (२०७१), विवेक सिर्जनशील प्रकाशन
रूपन्देही दर्पण (२०७३), रूपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान
कविता पौडेलको अजिमा उपन्यास (२०७४), प्रश्रित प्रतिष्ठान नेपाल
दोलखाका बालकथा (२०७४), विवेक सिर्जनशील प्रकाशन
जनमत निथात्रा, जनमत प्रकाशन, २०७८
११
(ख) पत्रिका
‘बौद्धिक उद्यान’, ‘नेपाली वाङ्मय’ र ‘साधना’को संस्थापक सम्पादक ।
‘क्षितिज’, ‘जुही’ र ‘पदचिन्ह’का केही अङ्कको सम्पादन ।
‘अणु’ (साहित्यिक, साप्ताहिक) को सम्पादक÷प्रकाशक ।
रूपन्देही क्याम्पस जर्नल अङ्क १,२,
सङ्घसंस्थामा संलग्नता
आजीवन सदस्य – नेपाल बालसाहित्य समाज, काठमाडौँ ।
आजीवन सदस्य – दायित्व वाङ्मय प्रतिष्ठान, काठमाडौँ ।
आजीवन सदस्य – नेपाल लोकवार्ता समाज, काठमाडौँ ।
आजीवन सदस्य – सिद्धार्थ साहित्य परिषद्, रूपन्देही (तथा तीन पटक अध्यक्ष तथा सल्लाहकार) ।
आजीवन सदस्य – सामुदायिक सेवा समाज, सिद्धार्थनगर ।
आजीवन सदस्य – अक्षर सदन, काठमाडौँ ।
आजीवन सदस्य – नागार्जुन साहित्य प्रतिष्ठान, काठमाडौँ ।
आजीवन सदस्य – गण्डकी साहित्य संगम, पोखरा ।
आजीवन सदस्य तथा संस्थापक सदस्य – नेपाल लोकवार्ता परिषद्, काठमाडौँ, २०७१ ।
सदस्य – प्रगतिशील लेखक संघ, नेपाल । (यसअघि केन्द्रीय पार्षद्, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य)
संस्थापक सदस्य तथा पूर्व अध्यक्ष – रूपन्देही शैक्षिक तथा सामाजिक प्रतिष्ठान, भैरहवा ।
संस्थापक क्याम्पस प्रमुख– रूपन्देही क्याम्पस, सिद्धार्थनगर (२०४८।८।१–२०५५।४।३१)।
क्याम्पस प्रमुख – भैरहवा ब. क्याम्पस (२०५५।५।१–२०५९।४।३१, २०६४।८।१४–२०६८।८।१३ र पछि अर्को व्यवस्था नभएसम्म ३ महिना) ।
सचिव – स्वर्गद्वारी घाट उपभोक्ता समिति, भैरहवा (२०५५–२०७८) ।
प्रगतिशील लेखक संघ, रूपन्देही जिल्ला अध्यक्ष (२०५७–२०५९),
सदस्य– सचिव – दोस्रो जनआन्दोलन राहत कोष परिचालन समिति, भैरहवा (२०६२– ….।
संस्थापक अध्यक्ष तथा आजीवन सदस्य– प्रश्रित प्रतिष्ठान नेपाल २०६८ ।
संस्थापक सदस्य – बालसंसार प्रालि, काठमाडौँ ।
उपाध्यक्ष – लोकवार्ता परिषद् नेपाल, काठमाडौँ (२०७३ –२०७५, २०७५–२०७८।७।१३ सम्म) ।
सेयर सदस्य – साझा प्रकाशन, विवेक सिर्जनशील प्रकाशन, बालसंसार प्रालि, जनता प्रसारण तथा प्रकाशन लि. आदि ।
प्रज्ञा सभा सदस्य – नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ २०७५–२०७९
व्यवस्थान (एडमिन) ः आधुनिक नेपाली लघुकथा २०७७ देखि
सदस्य ः त्रि.वि. ऐच्छिक नेपाली विषय समिति
अध्यक्ष ः लुम्बिनी बौद्ध विश्वविद्यालय, पहिले भाषा विषय समिति र अहिले २०७८।१।१२ देखि ब्याचलर अफ आर्टस् विषय समिति
पदक÷ पुरस्कार÷ सम्मान
गीता अध्ययन मण्डल, काठमाडौँबाट गीता प्रथमा रजत पदक (२०३७)
नेपाल सरकारबाट महेन्द्र विद्याभूषण पदक ख (२०४२)
त्रि.वि.बाट मकबुल अहमद लारी स्वर्ण पदक (२०५०)
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीबाट नूर–गङ्गा बालसाहित्य प्रतिभा पुरस्कार (२०५३)
नेपाल सरकारबाट शिक्षा पुरस्कार (२०५३)
जमर्को उत्कृष्ट बालसाहित्य पुरस्कार (२०५९)
जनमत प्रकाशन, बनेपाबाट दीपा–जनमत सम्मान (२०५९)
तन्नेरी साहित्यिक पत्रिकाबाट तन्नेरी प्रतिभा सम्मान (२०६०)
जुही प्रकाशनबाट जुही हास्यव्यङ्ग्य सम्मान (२०६२)
नेपाल भोजपुरी प्रतिष्ठान, रूपन्देही शाखाबाट प्रशंसापत्र (२०६३)
शान्तिका लागि राजदूत सम्मान (२०६३)
सिद्धार्थ साहित्य परिषद्बाट सकला सिद्धार्थ वाङ्मय पुरस्कार(२०६३) दसैं, पिङ र हात्ती का लागि
सिद्धार्थ साहित्य परिषद्बाट सिद्धार्थ साहित्य पुरस्कार (२०६४)
अलि मिया लोकवाङ्मय प्रतिष्ठानबाट अलि मिया लोकवाङ्मय सम्मान (२०६६)
जुही प्रकाशनबाट जुही पूर्णाङ्क ६० कपिल लामिछाने विशेषाङ्क प्रकाशन (२०६६)
जुही प्रकाशनबाट झर्रो नेपाली रत्न सम्मान (२०६६)
त्रि.वि. दीर्घसेवा पदक (२०६६)
त्रि.वि. विशेष पुरस्कार (२०६६)
दोभान साहित्यिक पत्रिकाबाट दोभान साहित्यिक प्रतिभा सम्मान (२०६६)
तन्नेरी साहित्यिक पत्रिकाबाट निर्मलादेवी गौतम साहित्य पुरस्कार (२०६७)
जगत्–चन्द्र विद्वत्वृत्ति सम्मान (२०६८)
वाणी प्रकाशनबाट विष्णुमाया हरिनारायण श्रेष्ठ स्मृति बालसाहित्य सम्मान एवं पुरस्कार (२०६९)
नेपाल सरकारबाट नेपाल विद्याभूषण पदक क (२०७०)
नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठी, धनगढीबाट अभिनन्दन (२०७० कार्तिक)
सुदूर पश्चिमाञ्चल साहित्य समाज, धनगढीबाट सम्मान तथा अभिनन्दन (२०७० कार्तिक)
वैद्यनाथ क्षेत्र विकास संस्था, अछामबाट अभिनन्दन (२०७० कार्तिक)
महाकाली साहित्य सङ्गम, कञ्चनपुरबाट सम्मान (२०७० माघ)
काशी हिन्दू विश्वविद्यालय, हिन्दी विभाग, बनारसबाट सम्मान (सन् २०१४ जनवरी ३१)
नइ प्रकाशनबाट नइ धनरूप पुरस्कार (२०७० फागुन २२)
नेपाल सरकारबाट रु एक लाख राशिको २०७० को भाषा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७१ असार)
नेपाल सरकारबाट भानुभक्त स्वर्णपदक तथा प्रशस्ति पत्र (२०७१ असार)
सिद्धार्थ साहित्य परिषद्, रूपन्देहीबाट भानुसम्मान (२०७१ असार)
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, ललितपुर तथा सिद्धार्थ साहित्य परिषद्, रूपन्देहीबाट कलासाहित्य यात्रा— २०७१ का सन्दर्भमा प्रशंसापत्र (२०७१ फागुन)
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानबाट भूकम्पसम्बन्धी सांस्कृतिक जनचेतना अभियान २०७२ का सन्दर्भमा प्रशंसापत्र (२०७२ जेठ),
नेपाल लोकवार्ता परिषद्, काठमाडौँबाट नेपाली लोकवार्ताका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान, (२०७२ माघ, सुर्खेत)
सिद्धार्थ साहित्य परिषद्बाट टेकबहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार (२०७३)
त्रिमूर्ति निकेतन, काठमाडौँबाट सत्यमोहन जोशी शताब्दी पदक (२०७३)
लघुकथा समाज, काठमाडौँबाट धनमान लघुकथा सम्मान (२०७४)
सिद्धार्थ साहित्य परिषद्बाट मीन–पद्म गौचन स्मृति पुरस्कार (२०७४)
सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँबाट सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७४)
चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरबाट रु एक लाख एक हजार राशिको धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार (२०७५)
क्याम्पस प्रमुख भई क्याम्पसको भौतिक तथा शैक्षिक उन्नयनमा पु¥याएको योगदानका निमित्त भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवका उपलक्ष्यमा सम्मान (२०७५)
त्रिवि प्राध्यापक संघको एकाइ सभापति भई क्याम्पसको भौतिक तथा शैक्षिक उन्नयनमा पु¥याएको योगदानका निमित्त भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवका उपलक्ष्यमा सम्मान (२०७५)
२०४१।११।१६ देखि क्याम्पसमा अटुट रूपमा सेवा गरी क्याम्पसको भौतिक तथा शैक्षिक उन्नयनमा पु¥याएको योगदानका निमित्त भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवका उपलक्ष्यमा सम्मान (२०७५)
लामिछाने बन्धु समाज पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यावारिधि गरी भाषा, साहित्य र लोकसाहित्यको प्रवर्धनमा उल्लेख्य योगदान गरी लामिछाने कुलको प्रतिष्ठा बढाएकोमा विशिष्ट कुलदीपक सम्मान २०७६ फागुन
लुम्बिनी वचत तथा ऋण सहकारी संस्था, बुटवलबाट लुम्बिनी साहित्य पुरस्कार २०७७
भेरी साहित्य समाज, बाँकेबाट लछिमा शेरबहादुर रानाभाट स्मृति सम्मान २०७७
४५
साथै, बुटवल कला–साहित्य–संस्कृति प्रतिष्ठान, स्ववियू भैरहवा बहुमुखी क्याम्पस, रूपन्देही क्याम्पस, नागार्जुन साहित्य प्रतिष्ठान, न्यू होराइजन उच्च माध्यमिक विद्यालय तथा न्यू होराइजन साहित्य समाज आदिबाट सम्मानित ।
संस्थापक
ड्ड संस्थापक अध्यक्ष ः सिद्धार्थ साहित्य परिषद्, रूपन्देही ।
ड्ड संस्थापक क्याम्पस प्रमुख ः रूपन्देही क्याम्पस, सिद्धार्थनगर ।
ड्ड संस्थापक अध्यक्ष – प्रश्रित प्रतिष्ठान नेपाल २०६८ ।
ड्ड संस्थापक ः शुकदेव–सुकुमाया लामिछाने बालसाहित्य पुरस्कार २०५८ ।
(यसबाट पुरष्कृत स्रष्टा ः क्रमशः बु“द राना, लक्ष्मीनाथ अधिकारी, गोपीरमण उपाध्याय, सुधा शर्मा, प्रदीप प्रधान, बानिया कान्छा, विनय कसजु, डा. घनश्याम न्यौपाने ।)
ड्ड संस्थापक सदस्य – लोकवार्ता परिषद् नेपाल २०७१ ।
साहित्यिक योगदानका क्षेत्र
साहित्य ः कविता, कथा, लघुकथा, निबन्ध र समालोचना आदि ।
बालसाहित्य ः बालकथा, बालउपन्यास, बालचित्रकथा र बाललेखन आदि ।
लोकसाहित्य ः बाललोककथा, लोकगाथा, उखान, टुक्का र गाउँखाने कथाको सङ्कलन र अध्ययन ।
प्रशिक्षण ः कथा लेखन, बालकथा लेखन, समाचार लेखन र सम्पादन ।
सिर्जनात्मक रचनाको पाठ्यपुस्तकमा उपयोग
मुसको बस्ती बालउपन्यास— त्रि.वि.को नेपाली एम्.एड्.को सेमेस्टरको पाठ्यक्रममा समाविष्ट ।
‘सेखी’ बालकथा— युनाइटेड नेपाल पब्लिकेसनको कक्षा ४ को मेरो नेपाली पाठ्यपुस्तकमा समाविष्ट
‘रूख र घाँस’ बालकथा— विवेक सिर्जनशील नेपालीको कक्षा १ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट
‘अनुपको बानी’ बालकथा— विवेक सिर्जनशील नेपालीको कक्षा २ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट
‘रूख र मान्छे’ बालकथा— विवेक सिर्जनशील नेपालीको कक्षा ३ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट
‘पुतली खेल’ बालकथा— तलेजु प्रकाशनको कक्षा ? को नेपाली पाठ्यपुस्तकमा समाविष्ट ।
‘माग्ने’ लघुकथा कक्षा ९ को नेपाली (२०७३, पृ. ६५) मा समावेश ।
‘रुख र मान्छे’ बालकथा— …. को कक्षा ३ को नेपाली पाठ्यपुस्तकमा समाविष्ट ।
‘चितवन घोषणापत्र’ बालकथा— एलाइड पब्लिकेसन प्रालिको कक्षा ६ को आधुनिक नेपालीमाला, पाठ्यपुस्तकमा समाविष्ट ।
कपिल लामिछाने सम्बद्ध शोधको विवरण (समय क्रममा)
घिमिरे, रामप्रसाद (२०६२). “कपिल लामिछानेको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन”.
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
बरई, त्रिभुवन (२०६५). “रचनाविधानको आधारमा भोकयुद्ध कथासङ्ग्रहको अध्ययन”. त्रि.वि.
भैरहवा बहुमुखी क्याम्पस, भैरहवामा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
खनाल, केशव (२०६७). “रचनाविधानको आधारमा मरुभूमिका पोथ्राहरु कथासङ्ग्रहको अध्ययन”. त्रि.वि. त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
गौतम, राजश्री (२०६७). “कपिल लामिछानेका बालकथाहरूको अध्ययन”. त्रि.वि. भैरहवा बहुमुखी क्याम्पस,
भैरहवामा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
सुवेदी, रामेश्वर (२०६७). “कपिल लामिछानेका कथाहरुको समाजपरक अध्ययन”. त्रि.वि. भैरहवा बहुमुखी
क्याम्पस, भैरहवामा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
पौडेल, मदन (२०६८). “भोकयुद्ध कथासङ्ग्रहको अध्ययन”. ने.सं.वि. वाल्मीकि विद्यापीठ, काठमाडौँमा
प्रस्तुत नेपाली स्नातक स्तरीय शोधपत्र ।
भुसाल, विष्णुप्रसाद (२०६८). “भोकयुद्ध कथासङ्ग्रहको शैलीवैज्ञानिक अध्ययन”. त्रि.वि. बुटवल
बहुमुखी क्याम्पस, बुटवलमा प्रस्तुत नेपाली शिक्षा स्नातकोत्तर शोधपत्र ।
चालिसे, तारादेवी (२०६९). “कपिल लामिछानेको लघुकथाकारिता”. त्रि.वि. नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्रस्तुत स्नातकोत्तर शोधपत्र ।
सोमै, देवीकुमारी (२०६९). “पात्रविधानका आधारमा भोकयुद्ध कथासङ्ग्रहका कथाको अध्ययन” त्रि.वि. भैरहवा बहुमुखी क्याम्पस, भैरहवामा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
ज्ञवाली, शारदा (२०६९). “कपिल लामिछानेको समालोचनाकारिता”. त्रि.वि. भैरहवा बहुमुखी क्याम्पस,
भैरहवामा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
सोमलाल, तिवारी (२०७०). “बोन्साइ लघुकथासङ्ग्रहका लघुकथाको अध्ययन”. त्रि.वि. भैरहवा बहुमुखी
क्याम्पस, भैरहवामा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
बास्कोटा, जगन्नाथ (२०७०). “नेपाली लोक साहित्यिक अध्ययनमा कपिल लामिछानेको योगदान”. त्रि.वि.
नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा प्रस्तुत स्नातकोत्तर शोधपत्र ।
शर्मा, भगवती (२०७१). “अक्टोपसहरू लामो कविताको कृतिपरक अध्ययन”. त्रि.वि. बुटवल बहुमुखी
क्याम्पसमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
शर्मा, डिल्लीराज (२०७२). “कपिल लामिछानेका कथामा वर्ग चरित्र”. त्रि.वि. भैरहवा बहुमुखी
क्याम्पसमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
पौड्याल, नवराज (२०७३). “भोकयुद्ध कथासङ्ग्रहको समाजशास्त्रीय अध्ययन”. त्रि.वि. बुटवल बहुमुखी
क्याम्पसमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
भण्डारी, मञ्जु (२०७३). “कपिल लामिछानेका कथामा वर्गीय चेतना”. त्रि.वि. भैरहवा बहुमुखी
क्याम्पसमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
ज्ञवाली, हरिप्रसाद (२०७५). “अन्यथा लघुकथा सङ्ग्रहका लघुकथाको अध्ययन”. त्रि.वि. भैरहवा बहुमुखी
क्याम्पसमा प्रस्तुत नेपाली स्नातकोत्तर शोधपत्र ।
१७
विशेष योगदान
संयोजक ः नेपाली बालसाहित्य राष्ट्रिय सम्मेलन (२०५९) भैरहवा
संयोजक ः नेपाली लोकसाहित्य दोस्रो राष्ट्रिय सङ्गोष्ठी (२०६९) भैरहवा
नेतृत्व ः नेपाली लोकवार्ता सातौँ राष्ट्रिय सङ्गोष्ठी (२०७४) कपिलवस्तु, रूपन्देही र नवलपरासी
भ्mबष् िस् पबउष्ििबmष्अजजबलभछड२थबजयय।अयm
))))))))))))))))))))))))))))))))))))))))
शोधनिर्देशनको विवरण
(प्राध्यापक डा. कपिलदेव लामिछानेबाट शोधनिर्देशन भएको विवरण)
((०))
(क) विद्यावारिधि÷पिएच.डी.
क्र.सं. शोधार्थीको नाम शोधशीर्षक विश्वविद्यालय शोध सम्पन्न भाइभा मिति
१ षडानन्द पौड्याल मोहनबहादुर मल्लका उपन्यासमा सामाजिक यथार्थवाद ने.सं.वि. २०७१ आश्विन शोधविशेषज्ञ
२ नारायणप्रसाद पन्थ मोदनाथ प्रश्रितका महाकाव्यमा अलङ्कार विधान ने.सं.वि. २०७५
कार्तिक शोधविशेषज्ञ
३ कलाधर अर्याल अश्वघोषका महाकाव्यको तुलनात्मक अध्ययन लुम्बिनी बौद्ध विवि शोधनिर्देशक
४ अजित खनाल प्रगतिवादी नेपाली नाटकका प्रवृत्ति त्रिवि
५
(ख) स्नातकोत्तर (एम्.ए) नेपाली (त्रि.वि.)
क्र.सं. शोधार्थीको नाम शोधशीर्षक शोध सम्पन्न मिति
(भाइभा मिति)
१ मोहनमान स्वा“र अछामी देउडा गीतको सङ्कलन र विश्लेषण २०६५।१।२४
२ शिवप्रसाद पहाडी वनमाली निराकारका कथामा पात्रविधान २०६५।१२।२६
३ मदनबहादुर कु“वर क्षेत्री
गुल्मी जिल्लाको पश्चिमी क्षेत्रका लोकगीतको अध्ययन २०६७।७।८
४ पुनाराम भट्टराई रचना विधानका आधारमा जून चुहेको रातका गजलहरूको अध्ययन २०६७।१०।२९
५ दुर्गाप्रसाद थापा गोविन्द भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन २०६८।८।२९
६ मञ्जु शर्मा यमपुरीको महल उपन्यासको डायस्पोरिक अध्ययन २०६९।४।६
७ नवराज भण्डारी मोदिआइन उपन्यासको कृतिपरक अध्ययन २०६९।४।२०
८ मनुकला पराजुली तीज गीतमा नारीसन्दर्भ २०६९।१०।१९
९ सिन्धु जलेसा मोदनाथ प्रश्रितका गीतहरुको अध्ययन २०६९।१२।२०
१० प्रेमनारायण पाण्डे महाभिनिष्क्रमणका अस्वीकृत पाइला उपन्यासको कृतिपरक अध्ययन २०६९।१२।३०
११ दिलमाया पुन गजलकार घनश्याम न्यौपानेका गजलको अन्तर्वस्तु २०७०।४।३२
१२ पम्फा पन्थ कवि डिल्लीराज अर्यालका कविताकृतिको अध्ययन २०७०।९।१६
१३ हिमलाल चापागाईं जंगबहादुर शाहको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन २०७०।१२।१२
१४ देवसिंह सेन ठकुरी रचनाविधानका आधारमा रिमा कथासङ्ग्रहका कथाहरूको अध्ययन २०७१।७।२८
१५ वासुदेव बेलबासे अविरामको जीवनी, व्यक्तित्व र कृतित्व २०७३।१०।७
१६ मन्जुकुमारी खड्का नारायण ज्ञवालीको जीवनी, व्यक्तित्व र कृतित्व
२०७३।१०।२६
१७ दुर्गाकुमार गौतम हडतालै हडताल जुलुसै जुलुस उपन्यासको संरचना २०७३।१२।२८
१८ चन्द्रकला रिजाल रमेश गौतम पाल्पालीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन २०७३।१२।३१
१९ हरिसुन्दर वासी नेपाली पत्रसाहित्यमा जेलका चिठीहरु २०७४।१।२१
२० नीलम पुन रुपन्देहीका प्रमुख बालकथाकार र प्रवृत्ति २०७४।१।२१
२१ कमला न्यौपाने सोनु गुरुङको जीवनी, व्यक्तित्व र कृतित्व २०७४।३।२३
२२ धर्मेेश यादव भोजपुरी बिरहाको अध्ययन २०७४।८।१
२३ गोकुल पोखरेल रिमा कथासङ्ग्रहका कथाको समाजशास्त्रीय अध्ययन २०७४।८।१
२४ सरस्वती भण्डारी लोकसाहित्यिक अध्ययनमा शिवप्रसाद पौड्यालको योगदान २०७४।११।२०
२५ माधवप्रसाद पन्थी निर्वासन कथासङ्ग्रहका कथाहरुको समाजशास्त्रीय अध्ययन २०७४।१२।२०
२६ लीलाधर तिवारी शान्तिदूत महाकाव्यको विधाताŒिवक अध्ययन २०७४।१२।२०
२७ सविना शर्मा अर्याल शारदा कोइालाको जीवनी, व्यक्तित्व र कृतित्व २०७५।६।२
२८ हरिप्रसाद ज्ञवाली अन्यथा लघुकथासङ्ग्रहका लघुकथाको अध्ययन २०७५।१२।२६
२९ दीपक गलामी मोदनाथ प्रश्रितका नाटकमा चरित्रचित्रण २०७६।२।२७
३० लक्ष्मी पाण्डे श्रमिक बरालको जीवनी, व्यक्तित्व र कृतित्व २०७६।४।१५
३१ बाबुराम पोखरेल लक्ष्मी शर्माको जीवनी, व्यक्तित्व र कृतित्व २०७६।४।३१
३२ राजेश यादव भोजपुरी लोकगीतको सम्पादनपरक अध्ययन २०७६।७।२७
३३ लक्ष्मी ज्ञवाली मनकम्पन काव्यकृतिको अध्ययन २०७७।४।२१
३४ सुमित्रा पाण्डे अजिमा उपन्यासको संरचनात्मक अध्ययन २०७७।४।२१
३५ अमेरिका यादव मर्चवार क्षेत्रमा प्रचलित भोजपुरी लोकगीतको अध्ययन २०७७।८।२१
३६ अन्जु अर्याल राजेन्द्रकुमार आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व २०७७।११।२४
(ग) स्नातकोत्तर (त्रि.वि.) अध्ययनपत्र
क्र.सं. शोधार्थीको नाम शोधशीर्षक शोध सम्पन्न मिति
(भाइभा मिति)
१ मधवप्रसाद भण्डारी
पाल्पाका जिल्लामा प्रचलित उखानको संकलन र विश्लेषण २०६३।१२।२७
२ शङ्करप्रसाद पाण्डेय मिर्मी क्षेत्रका लोकगीतको अध्ययन २०६८।१२।१९
३ बैकुण्ठनाथ अर्याल देवदह नगरपालिकाका मुसहर जातिको लोकजीवन २०७१।१२।२०
४ सुमिता सिंह सिलवाल भैरहवामा प्रचलित भोजपुरी संस्कार लोकगीतको अध्ययन २०७१।१२।२२
५ मिथिलेशकुमारी चौधरी महाराज क्षेत्रमा प्रचलित अवधी लोकसाहित्य … ????
६ नरेश खनाल नवलपरासी जिल्लाको माकर क्षेत्रमा प्रचलित लोकगीतको अध्ययन २०६८।७।४
७ रमेशप्रसाद बस्याल
मिति ः २०७७।१२।१५