नातिराजा

हाम्रा नातिराजा

खान थाले खाजा ।

प्रगतिका सिँढी

चढ्दै ताजा ताजा ।

सिक्दा खुशी कति

दादा मामा बाबा ।

बामे सरी सरी

खोज्ने मोबाइल बाजा ।

सातौँ महिना पुग्यौ

नाति ठ्याक्कै आज ।

 516 total views,  5 views today

Leave a comment

Your email address will not be published.


*