×

तिमीले यो के बोल्यौ यस्तो?

तिमीले यो के बोल्यौ यस्तो?

केही भरम् लाग्ने

केही भ्रम लाग्ने

केही गरम् लाग्ने

केही गरम लाग्ने

 

खालि डरम् लाग्ने

खाली ड्रम लाग्ने

रुखै चरम् लाग्ने

रुखो चरम लाग्ने

 

नरम हुन जाने

नर्म कहाँ जाने ?

सुन्दा सरम् लाग्ने

गुन्दा शरम लाग्ने

 

न त तिम्रो भर छ

न त उसको भर्छ

सानो सुन्ने पर छ

ठूलो बोल्नै पर्छ ?

 

२०७२।०४।२९

Loading

Post Comment

You May Have Missed