तमसुकका नमुनाहरू
www.lawcommission.gov.np
कपाली तमसुकको नमूना
लिखितम् धनीको नाम ………………… जिल्ला………….. गाउँ/नगर पालिका वडा नं. …… (टोल) बस्ने वर्ष …………. को धनवेहोऋणीको नाम ………………….. जिल्ला………….. गाउँ/नगर पालिका वडा नं. …… (टोल) बस्ने वर्ष …………. को आगे ……. वापत तपाई साहूबाट आजका मितिमा रू. सो रूपैयाँको वर्ष एकको सावा आजका मितिले रु. अक्षेरेपि ऋण लिएँ । सो रुपैयाको वर्ष एकको…… प्रतिशतका दरले हुने व्याज समेत आजका मितिले …….. दिन/ महिना / वर्ष भित्र बुझाउँला । सो म्याद भित्र बुझाइनँ भने मेरो घर घरानाबाट सावा व्याज असूल उपर गरी लिनु भनी आफ्नो खुशीराजीले किनाराका साक्षीको रोहबरमा ………….. (ठाउँ) मा बसी यो तमसुक लेखी तपाई धनीलाई दिएँ । इति सम्बत … साल .. महिना …. गते रोज …. शुभम्…………
दा. वा.
हस्ताक्षरको सही