डा. रजनी काफ्ले (ढकाल) को व्यक्तिगत विवरण
लेखनमा प्रयुक्त नाम : रजनी ढकाल
जन्म : ३० श्रावण २०२९
जन्मस्थान : वालिङ, स्याङ्जा
पिता : डा. अग्निप्रसाद काफ्ले|
माता : दिव्येश्वरी काफ्ले
पेसा : प्राध्यापन
कार्यालय : नेपाली केन्द्रीय विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर
प्राज्ञः नेपाल प्रज्ञा प्रतिष्ठान
शैक्षिक योग्यता :
- विद्यावारिधि, नेपाली, (गोविन्द गोठालेका कथामा मनोविश्लेषण) २०७३
- एम. फिल. नेपाली, त्रिभुवन विश्वविद्यालय, २०६८
- एम. ए. मानवशास्त्र, त्रिभुवन विश्वविद्यालय, २०६२
- एम. ए. नेपाली (प्रथम श्रेणी), त्रिभुवन विश्वविद्यालय, २०५५
- बी. एड. त्रिभुवन विश्वविद्यालय, २०५४
- बी.ए. त्रिभुवन विश्वविद्यालय, २०५१
पेसागत अनुभव :
- सहप्राध्यापकः नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर (२०७६ असार २० देखि हालसम्म)
- विद्यालय कार्यसम्पादन परीक्षक, शैक्षिक परिवर्तन प्रतिष्ठान/ शिक्षा गुणस्तर परीक्षण कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (२०७४-२०७५)
- उपप्राध्यापक : नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर (२०६७ देखि २०७६सम्म)
- संयोजक : वैदेशिक एकाइ, नेपाली केन्द्रीय विभाग अन्तर्गत विदेशी विद्यार्थीहरूका लागि सञ्चालित नेपाली स्नातक कार्यक्रम (२०६९ असार ७ देखि २०७० मङ्सिर ३० सम्म)
- उपप्राध्यापक : पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ (२०६२ असोजदेखि २०६७ सम्म)
- आंशिक शिक्षक : पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँ (२०५६ देखि २०६२ सम्म)
- उपप्राध्यापक : काठमाडौँ विश्वविद्यालय, धुलिखेल, काभ्रे (२०५६ देखि २०५८ सम्म)
- कार्यालय प्रबन्धक : एसियाली विकास बैंक र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (२०५३ देखि २०५४ सम्म)
- शिक्षक : द न्यु समिट इङ्लिस हाइस्कुल, मैतिदेबी, काठमाडौँ (२०४६ देखि २०५० सम्म)
पाठ्यपुस्तकः
- एकता नेपाली शृङ्खला (कक्षा १ देखि कक्षा ८ सम्म सहलेखन)
अनुसन्धानात्मक तथा समालोचनात्मक कृति :
- समकालीन नेपाली कथामा वैचारिकता (२०७७)
- देवकोटाका निबन्धमा निजात्मकता (२०७५)
- वधूशिक्षा : विश्लेषण र मूल्याङ्कन (२०७२)
- नेपाली नारी उपन्यासमा लैङ्गिकता (२०७२)
- विश्वनारी नेपाली साहित्य परम्परा र प्रवृत्ति (सहलेखन, २०७१)
- नेपाली महिला लेखनः प्रवृत्ति र योगदान (सहलेखन, २०७१)
- प्रायोगिक समालोचना अनेक रूप (२०७०)
- निबन्धहरूमा मञ्जुल (२०५८)
- केही नेपाली समालोचकहरू (२०५८)
सिर्जनात्मक कृति :
- लयको खोजीमा (निबन्ध सङ्ग्रह, २०७४)
- रङहरूमा जिन्दगी (कविता सङ्ग्रह, २०६९)
- हृदयका गीतहरू (गीत सङ्ग्रह, २०६६)
- हत्केलामा असार उमारेर (निबन्ध सङ्ग्रह, २०६४)
- पत्रैपत्र (उपन्यास, सहलेखन, २०६८)
लघु अनुसन्धान :
- विश्वयुद्ध सम्बद्ध नेपाली उपन्यासमा अभिघात शीर्षकमा विश्वविद्यालय अनुदान आयोगबाट लघु अनुसन्धान कार्य (२०७७ मङ्सिरदेखि हुँदै गरेको)
- समकालीन नेपाली कथामा विचार र शिल्प शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानको अनुसन्धान परियोजना सञ्चालन कार्यक्रम अन्तर्गत अनुसन्धान कार्य सम्पन्न (२०७७)
- माध्यमिक कालीन नेपाली निबन्धको इतिहास शीर्षकमा जगदम्बा नेपाली साहित्य बृहत् इतिहास लेखन परियोजना अन्तर्गत अनुसन्धान कार्य सम्पन्न (२०७४)
- नेपाली नारी साहित्यको विकासमा संस्थागत भूमिका शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानको अनुसन्धान परियोजना सञ्चालन कार्यक्रम अन्तर्गत अनुसन्धान कार्य सम्पन्न (२०७४)
- माधवप्रसाद घिमिरेका ऐतिहासिक खण्डकाव्यमा राष्ट्रिय चेतना शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानको अनुसन्धान परियोजना सञ्चालन कार्यक्रम अन्तर्गत लघुअनुसन्धान कार्य सम्पन्न (२०७०)
कार्यपत्र प्रस्तुति :
- ‘समकालीन नेपाली कथामा विषय र शिल्प’ शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठान र कविडाँडाको सहकार्यमा आयोजित कार्यक्रम कविडाँडा राष्ट्रिय आख्यान विमर्श, सौराहमा कार्यपत्र प्रस्तुत (९ चैत्र, २०७५)
- ‘नेपाली नारी साहित्य लेखनको वर्तमान अवस्था’ शीर्षकमा रेन्डम रिडर्स् सोसाइटी, चिप्लेढुङ्गा पोखरामा कार्यपत्र प्रस्तुत (२०७३)
- ‘आधुनिक नेपाली कथाका मोड र प्रवृत्ति’ शीर्षकमा हिन्दी केन्द्रीय विभागको आयोजनामा उपराष्ट्रपति कार्यालय, कान्तिपथमा कार्यपत्र प्रस्तुत (२०७१)
- ‘नेपाली महिला लेखन : विकास, प्रवृत्ति र योगदान’ (उपन्यास, निबन्ध र समालोचना) शीर्षकमा गुञ्जन र लूनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यपत्र प्रस्तुत (२०७०)
- ‘नेपाली कथा : विगत र वर्तमान’ शीर्षकमा गुञ्जन र नेपाल भाषा परिषद्को ‘साहित्यमा साथसाथ’ कार्यक्रममा नेपाल भाषा परिषद्को कार्यालय, चित्तधरमार्ग, काठमाडौँमा कार्यपत्र प्रस्तुत (२०६९)
- ‘समकालीन नेपाली यात्रासंस्मरणका प्रवृत्तिहरू’ शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यपत्र प्रस्तुत (२०६८)
अनुसन्धानमूलक लेख, समालोचना तथा समीक्षा :
- आजका नेपाली कथामा समसामयिक चेतना, मधुपर्क (कथा विशेषाङ्क), पूर्णाङ्क ६२१, २०७८ जेठ-असार, पृ. १०-१४ ।
- नेपाली नारी साहित्य लेखनमा सङ्गठनात्मक प्रयास, शमी, वर्ष २, अङ्क ६, पूर्णाङ्क १८, २०७७ पुस, पृ. ६-१४ ।
- नारीवादी चिन्तनको विकास, प्राज्ञिक, वर्ष ३, अङ्क २, पूर्णाङ्क ६, २०७७ माघ, पृ. ४४९ ।
- उत्तरवर्ती नेपाली निबन्धमा राजनीतिक चेतना, प्रज्ञा, अङ्क २, पूर्णाङ्क १२०, २०७७ साउन-पुस, पृ. १३९-१४९।
- आमाको सपना कवितामा सौन्दर्य चेतना, प्राज्ञिक, वर्ष ३, अङ्क १, पूर्णाङ्क ५, २०७७ साउन, पृ. ४२-४६ ।
- उत्तरवर्ती नेपाली निबन्धमा सामाजिक चेतना, प्राज्ञिक विमर्श, वर्ष २, अङ्क ४, २०७७ असोज, पृ. १०४-११३ ।
- गोठालेका कथामा सामूहिक अचेतन, प्राज्ञिक, वर्ष २, अङ्क २, पूर्णाङ्क ४, २०७६ माघ, पृ. ५७-६३ ।
- गोठालेका कथामा लकानेली परिकल्पना, त्रिभुवन युनिभर्सिटी जर्नल, भोलुम ३३, नम्बर २, डिसेम्बर सन् २०१९, पृ. १८७-२०२ ।
- त्यागिएको अनुभूतिको आख्यानः परित्यक्ता, नागरिक अक्षर, २०७७ साउन ३ शनिबार, पृ. ५ ।
- समकालीन नेपाली कथामा विचार र शिल्पको संयोजन. प्रज्ञा समकालीन नेपाली कथा विमर्श, २०७६, पृ. २०८-२४६ ।
- जोबनकै थुम्कोबाट काव्यमा नारीवादी चेतना, द नेक्स्ट एरा, वर्ष ३, अङ्क १, सन् २०१८ मार्च, पृ. २३-३० ।
- नीला गोलार्द्धको नियात्रात्मक वैशिष्ट्य, द नेक्स्ट एरा, वर्ष २, अङ्क १, सन् २०१७ मार्च, पृ. २२-२९ ।
- माध्यमिक कालको निबन्ध, जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, २०७६, पृ. ७६७-७८६ ।
- पीताम्बर नेपालीका कवितामा प्रगतिवादी चेतना, प्रज्ञा, अङ्क २, पूर्णाङ्क ११८, २०७६ साउन-पुस, पृ. ११०-११८ ।
- त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ, नागरिक अक्षर, २०७६ माघ १८ ।
- प्रकृति र मानवको सहचेतनाको उडान, कान्तिपुर कोसेली, २०७६ कात्तिक १६ शनिबार ।
- राजेश्वरी खण्डकाव्यमा राष्ट्रिय चेतना, वाङ्मय, पूर्णाङ्क १६, २०७५, पृ. २३-३५ ।
- अनेक अब्बल चित्र, अन्नपूर्ण फुर्सद, २०७५ कात्तिक १० शनिबार, पृ. छ ।
- नेपाली नारी साहित्य लेखनको वर्तमान अवस्था, प्रस्पेक्टिभ अन हायर एजुकेसन, भोलुम १०, सेप्टेम्बर सन् २०१८, पृ. १००-११० ।
- अङ्ग्रेजी स्वच्छन्दतावाद र पर्यावरणीय सन्दर्भ, डेभलप्मेन्ट डिस्कोर्स, वातावरण विशेषाङ्क, जुन ५, सन् २०१८, पृ. १९-२६ ।
- उसको सुरुवालका कथाको अन्तर्वस्तु, अ जर्नल अफ म्यानेजमेन्ट एन्ड डेभलपमेन्ट रिभ्यु, जुलाई २०१८, पृ. ५८-६३ ।
- सुधा त्रिपाठीका निबन्धमा पर्यावरणीय चेतना, सोलुखुम्बु मल्टिपल क्याम्पस रिसर्च जर्नल, भोलुम ४, नं. १, सन् २०१७ अक्टोबर, पृ. ८२-९० ।
- देवकोटाका निबन्धमा ग्रामीण सांस्कृतिक चेतना, देवकोटा अध्ययन, वैशाख २०७५, पृ. १६-२९ ।
- कठपुतलाको खोलुवा, मधुपर्क, माघ २०७४, वर्ष ५०, अङ्क ९, पूर्णाङ्क ५८४, पृ. ५८-५९ ।
- देवकोटाका कवितामा दलित चेतना, देवकोटा अध्ययन, कार्तिक २०७४, पूर्णाङ्क ३०, पृ. १६-२७।
- देवकोटाका निबन्धमा राष्ट्रिय चेतना, देवकोटा अध्ययन, माघ २०७४, पूर्णाङ्क ३१, पृ. १९-३० ।
- देवकोटाका निबन्धमा शैक्षिक र साहित्यिक गतिविधिसँग सम्बद्ध निजत्व, देवकोटा अध्ययन, श्रावण २०७४, पूर्णाङ्क २७-२९, पृ. ५१-६३।
- मिथक र महिला, अक्सफोर्ड स्मारिका,वैशाख २०७४, वर्ष १, अङ्क १, पृ. १०७-१०९ ।
- नियतिचक्र उपन्यासमा लैङ्गिक दमन र पहिचान, सोलुखुम्बु मल्टिपल क्याम्पस रिसर्च जर्नल, भोलुम ३, नं. १, सन् २०१६ अक्टोबर, पृ. ८८-९४ ।
- देवकोटाका निबन्धमा वैयक्तिक सन्दर्भ, तरङ्ग, २०७३, (सम्पा. नरनाथ लुइँटेल र अन्य) ललितपुर : फेलाम, पृ. १-३२ ।
- आधुनिक नेपाली अन्यविधाको उत्तरवर्ती चरण (२०३६पछि), अनुसन्धान, सन् २०१६, वर्ष १, अङ्क १, पृ. ३५-५१।
- जडाउरी : प्रवृत्तिगत विश्लेषण, डा. हर्षबहादुर बुढामगर स्मृतिग्रन्थ, (सम्पा. विमल भौकाजी र अन्य) २०७३, पृ. ५५४-५६४ ।
- ‘आदर्श नारीहरू’का नारी चरित्रको आदर्श, मङ्गलकुमार उपाध्याय नेपाल : स्मृतिग्रन्थ, जेठ २०७३ (प्र. सम्पा. देवी नेपाल) पृ. ४८८-४९१ ।
- लघुकथाको चिरफार, नागरिक अक्षर, २०७३ भदौ १८, शनिबार, पृ. ख ।
- विवाद र शङ्काको निवारण, नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : मूल्य र मान्यता, (सम्पा. इन्दिरा प्रसाई) २०७३, पृ. २१०-२२९ ।
- देवकोटाका निबन्धमा निजात्मकताका केही सन्दर्भ, देवकोटा अध्ययन, माघ २०७२, पूर्णाङ्क २१-२३, पृ. २१-४२ ।
- विशाल नेपाल काव्यमा जातीय सांस्कृतिक चेतना, सोलुखुम्बु मल्टिपल क्याम्पस रिसर्च जर्नल, भोलुम २, नं. १, सन् २०१५ अक्टोबर, पृ. ८६-९८ ।
- आधुनिक नेपाली अन्यविधाको चिनारी, गरिमा, भदौ २०७२, वर्ष ३४, अङ्क ३, पूर्णाङ्क ३७७, पृ. ६८-७५।
- देवकोटाका निबन्धमा वैयक्तिक स्वभाव र रुचि, देवकोटा अध्ययन, वैशाख २०७२, पूर्णाङ्क २०, पृ. ४२-५५ ।
- ‘अपेक्षा’मा शान्तिनारायणको समयचेतना, शान्तिनारायण श्रेष्ठ : स्रष्टा र सिर्जना समीक्षात्मक ग्रन्थ, भाद्र २०७२, (संयोजक : षडानन्द पौड्याल) पृ. ४०९-४१३ ।
- नेपाली नारी उपन्यास : विकास, प्रवृत्ति र योगदान, बोस्टन चौतारी, २०७१ (सम्पा. हरिप्रसाद काफ्ले), अमेरिका, बोस्टन : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
- वानिरा गिरीको जंगल जंगल, वानिरा गिरीको कृतिस्तम्भ, २०७१ (सम्पा. नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई), पृ. १६४-१७६ ।
- नेपाली साहित्यको संस्मरण लेखनमा धूमशिखाको लय, वैजयन्ती, पुस माघ २०७१, वर्ष ७, अङ्क ५, पूर्णाङ्क ३५, पृ. ४४-५३ ।
- भानुभक्तीय नेपाली भाषा, शब्दसंयोजन, असार २०७१, वर्ष ११, अङ्क ३, पूर्णाङ्क १२२, पृ. ३०-३४ ।
- के वधूशिक्षा नारी विरोधी कृति हो ? भानु, असार २०७१, वर्ष ५०, अङ्क १७५, पृ. १५४-१६४ ।
- भानुभक्तका खण्डकाव्यको नेपाली समाज र उनको मूल्याङ्कनको खोजी, दोभान, वैशाख-असार २०७१, वर्ष १५, अङ्क १, पृ. १९३-२०१।
- सपना विपना, अन्नपूर्ण पोस्ट, २०७१ जेठ १०, शनिबार, पृ. ६ ।
- ‘गौरी’ खण्डकाव्यमा करुण रस, प्रोस्पेक्टिभ अन हायर एजुकेसन, नोभम्बर २०१३, भोलुम ८, पृ. १०९-११५ ।
- सांस्कृतिक अध्ययनमा लैङ्गिकता, भृकुटी, असार २०७०, भाग १९, पृ. ३२६-३३३ ।
- क्रियाशील जीवनकी पर्याय गीता केशरी, गरिमा, मङ्सिर २०७०, वर्ष ३९, अङ्क १२, पूर्णाङ्क ३७२, पृ. ६०-६६ ।
- लिलाम : निम्न वर्गीय जीवनको उपन्यास, रचना, भदौ असोज २०७०, वर्ष ५३, अङ्क ३, पूर्णाङ्क १२६, पृ. ३०-३३।
- ‘न्युजिल्यान्डमा पहिलो नेपाली’को यात्रा सन्दर्भ, शब्दसंयोजन (सत्यमोहन जोशी विशेषाङ्क), भदौ २०६९, वर्ष ९, अङ्क ५, पूर्णाङ्क १००, पृ. ६५३-६६१ ।
- ‘जब चल्छ हुरी’ वर्गीय चेतना र क्रान्तिको प्रतिध्वनि, जुही (प्रश्रित विशेषाङ्क), असोज-मंसिर २०६९, वर्ष ३२, अङ्क २, पूर्णाङ्क ७०, पृ. ४७-५९ ।
- निजात्मक अनुभूति, नागरिक अक्षर, २०६९ माघ ६, शनिबार, पृ. का ।
- निम्न वर्गका कथा, नागरिक अक्षर, २०६९ भदौ ९, शनिबार, पृ. ८ ।
- कवयित्री शारदा शर्माका काव्य प्रवृत्ति, गरिमा, असार २०६९, वर्ष ३७, अङ्क ७, पूर्णाङ्क ३५५, पृ. २५९-२६० ।
- कथाको इतिहास, कान्तिपुर कोसेली, २०६९ साउन २७, शनिबार, पृ. च ।
- मेरा थुप्रै भगवान् छन् : भागीरथी श्रेष्ठ, गरिमा, कात्तिक २०६९, वर्ष ३०, अङ्क ११, पूर्णाङ्क ३५९, पृ. ७१-८० ।
- जीवन माया दिदीको विश्वास भएर फुलोस्, गरिमा, मङ्सिर २०६९, वर्ष ३०, अङ्क १२, पूर्णाङ्क ३६०, पृ. ५०-५८।
- पद्मावती अर्थात् आख्यानकी पद्मिनी, गरिमा, पुस २०६९, वर्ष ३१, अङ्क १, पूर्णाङ्क ३६१, पृ. १४८-१५५।
- सिड्नीको सेरोफेरोमा नेपालको माया, गरिमा, माघ २०६९, वर्ष ३१, अङ्क २, पूर्णाङ्क ३६२, पृ. १५६-१५८।
- अन्यायले उरालेको नारी आवाज : जलेश्वरी श्रेष्ठ, गरिमा, चैत २०६९, वर्ष ३१, अङ्क ४, पूर्णाङ्क ३६४, पृ. ८९-९५।
- अनन्त उज्यालोको खोजी, नागरिक अक्षर, २०६९ साउन १३, शनिबार, पृ ८ ।
- समकालीन नेपाली यात्रासंस्मरणका प्रवृत्ति, दोभान, कार्तिक-पुस २०६८, वर्ष १२, अङ्क ३, पृ. २१४-२३९ ।
- श्रीकृष्ण चरित्र नचरीमा लोकनाट्यतत्त्व, शब्दसंयोजन, असार २०६८, वर्ष ८, अङ्क ३, पूर्णाङ्क ८६, पृ. ४३-४७ ।
- नारी लेखनको बदलिँदो तस्वीर, गरिमा, असार २०६८, वर्ष २९, अङ्क ७, पूर्णाङ्क ३४३, पृ. ८८-९४ ।
- अस्तित्वको खोजीमा कालपानीकी द्रौपदी, शब्दसंयोजन, वैशाख २०६८, वर्ष ८, अङ्क १, पूर्णाङ्क ८४, पृ. ४३-४४ ।
- कार्लो रोशी कथामा डायस्पोरा, प्रज्ञा, वैशाख असोज २०६८, वर्ष १, पूर्णाङ्क १०५, पृ. ५६-६३ ।
- ती पशुपक्षीहरू… निबन्धमा पर्यावरणीय चेतना, तन्नेरी, फागुन चैत, २०६८, वर्ष ३३, अङ्क ४, पृ. १९-३३।
- पार्श्व आवाजमा गुञ्जिएका सामयिक कविताहरू, रचना, पुस माघ २०६८, वर्ष ५१, पूर्णाङ्क ११६, पृ. ८०-८२ ।
- पाठक आफैँ पात्र : छेकुडोल्मा, नागरिक अक्षर, २०६८ असार २५, पृ. कि ।
- जीवनको सुन्दर अस्तित्व, नागरिक अक्षर, २०६७ साउन १, शनिबार, पृ. कि ।
- रातो गुलाफका कथाहरूको अन्तर्वस्तु, भानु, पुस २०६७, वर्ष ४८, अङ्क १३८, पृ. ३४-३८ ।
- मुनामदन : लोकप्रियताका कारणहरू, समष्टि, असोज कात्तिक २०६६, वर्ष ३०, अङ्क २, पूर्णाङ्क ७०, पृ. ७६-८१ ।
- छोडीजानेहरूसँग बाँचेको सम्झना, कान्तिपुर कोसेली, २०६६ असोज ३, पृ. ६ ।
- कथा र उपन्यास दुवै : पानीको घाम, नागरिक अक्षर, २०६६ मङ्सिर ६, पृ. कि ।
- सधैँ सबैको मनमा : मुनामदन, नागरिक अक्षर, २०६६ असोज २४, पृ. क-का ।
- बीसौँ शताब्दीको भारतीय नेपाली लेखनमा नियात्रा एक अध्ययन, कस्तूरी, २०६६, वर्ष ४६, अङ्क १६, पृ. ९६-१०१ ।
- मञ्जुलका नियात्रात्मक प्रवृत्ति, समष्टि, चैत्र वैशाख २०६५/६६, वर्ष २९, अंक ५, पूर्णाङ्क ६७, पृ. २२-३२ ।
- यात्राका प्रेमिल तरङ्गहरूको यात्रामय जिन्दगी, उन्नयन, माघ-चैत २०६५, अङ्क ७०, पृ. ३८-५६ ।
- मेरो नजरमा अलकाको बाल्यकाल, उन्नयन कात्तिक-पुस २०६४, पूर्णाङ्क ६५, पृ. ८-१६ ।
- मृत्युको जीवनबोध, मधुपर्क, वैशाख २०६४, वर्ष ३९, अङ्क १२, पूर्णाङ्क ४५५, पृ. ५९-६० ।
- मञ्जुलको साहित्य यात्राको सापेक्षतामा उनको निबन्धयात्रा, उन्नयन, २०५८, पूर्णाङ्क ४१, पृ. ९९-११ ।
शोध निर्देशन, तालिम र साहित्यिक सहभागिता :
- स्नातकोत्तर, एम फिल तहमा दुई दर्जन जति शोधपत्र निर्देशन
- स्नातकोत्तर तहका विद्यार्थीलाई ‘शोध प्रस्तावमा समस्या, उद्देश्य र रूपरेखाको व्यवस्था’ शीर्षकमा अनुसन्धान विधिसम्बन्धी अभिमुखीकरण तालिम प्रदान
- पद्मकन्या क्याम्पस र विश्वविद्यालय अनुदान आयोगद्वारा एक हप्ताका लागि सञ्चालित ‘इन्ह्यान्समेन्ट अफ टिचिङ इफिसेन्सी’ तालिम कार्यक्रममा सहभागिता (२०६५ साउन १२ देखि साउन १९)
- पद्मकन्या क्याम्पस र विश्वविद्यालय अनुदान आयोगद्वारा एक हप्ताका लागि सञ्चालित ‘रिफ्रेसर ट्रेनिङ अन रिसर्च मेथोडोलोजी’ तालिम कार्यक्रममा सहभागिता (२०६६ भदौ ११ देखि भदौ १७ सम्म)
- सार्क लिटरेचर फेस्टिवल, जयपुरमा कविता वाचन
- जनसाहित्यिक मञ्च नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को ४४औँ शृङ्खलामा कविता वाचन
- जनपक्षीय चलचित्रकर्मी संघ, नेपालद्वारा सञ्चालित राष्ट्रिय संस्कृतिको निर्माणमा चलचित्रको भूमिका विषयक एक दिने कार्यशाला गोष्ठीमा कार्यपत्रमाथि टिप्पणीकर्ताको भूमिका
सम्पादन :
- आँधीको आवाज (पत्रिका, २०६३)
- गुञ्जन (पत्रिका, २०७५ र २०६९)
- केदार शर्मा ढकाल : शिक्षा र साहित्य सेवा (अभिनन्दन ग्रन्थ, २०६९)
- विश्वनारी नेपाली कविता (कविता सङ्ग्रह २०७१)
- विश्वनारीका तीन दिन (संस्मरण, २०७२)
- फापरथुम (स्मारिका, २०७३)
- तरङ्ग (२०७३)
- आधुनिक नेपाली निबन्ध, यात्रासाहित्य र अन्य साहित्य (२०७८)
पदक, पुरस्कार र सम्मान :
- नेपाल विद्याभूषण ‘क’ (२०७५)
- क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकारबाट प्राप्त (२०७१)
- भानुभक्त प्रज्ञा पुरस्कार, भानुभक्त द्विशतवर्षिकीको अवसरमा वधूशिक्षामा विशेष र उल्लेखनीय अनुसन्धान गरेबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त (२०७१)
- भानुभक्त निबन्ध पुरस्कार, भानुभक्त द्विशतवर्षिकीको अवसरमा उत्कृष्ट निबन्ध रचनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त (२०७१)
- भानुभक्त स्वर्ण पदक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त (२०७१)
- विश्व नारी नेपाली साहित्य पदक (२०७१)
- ज्ञानदीप स्रष्टा सम्मान (२०७०)
- अनेसास स्व. रामबहादुर के. सी. गण्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार (सन् २०१३)
- पद्मकन्या स्वर्णपदक, स्नातकोत्तर तहमा प्रथम स्थान प्राप्त (२०५६)
- तीर्थप्रसाद ढुंगाना पुरस्कार, स्नातकोत्तर तहमा प्रथम स्थान प्राप्त (२०५६)
- प्रेमचन्द्रदेवकुमारी पुरस्कार, स्नातकोत्तर तहमा प्रथम स्थान प्राप्त (२०५६)
- मोती जयन्ती कविता प्रतियोगिता पुरस्कार, पद्मकन्या क्याम्पसको आन्तरिक कार्यक्रममा प्राप्त (२०५४)
- उत्कृष्ट नेपाली शिक्षक, काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूद्वारा प्राप्त (२०५७)
संलग्नता :
- प्राज्ञ, प्रज्ञासभा सदस्य
- कोषाध्यक्ष, मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठान
- कार्यकारी सदस्य, गुञ्जन