जोड्दा कति हुन्छ ?
# 1 देखि 5 सम्म संख्या मात्र जानेको एउटा बच्चालाई जोडको हिसाब दिइएछ । 2, 3 र 4 को जोड कति हुन्छ भनी सोध्दा जवाफ १ लेखेछ । 4, 5 र 6 को जोड कति हुन्छ भनी सोध्दा जवाफ 2 लेखेछ भने 6, 8 र 9 को जोड कति हुन्छ भनी त्यस बच्चालाई सोधेमा कति लेख्छ होला ? कारणसहित उसले लेख्ने जोडको जवाफ लेख्नुहोस् ।