जुवाघर
# चारैतिर ढोका भएको एउटा जुवाघर छ । जुवाडेहरुलाई प्रत्येक ढोकाबाट भित्र पस्दा पनि र निस्कँदा पनि रु ५ शुल्क लाग्छ । एकजना जुवाडे पूर्वी ढोकाबाट शुल्क तिरेर पस्छ । जुवा खेलेर आफूसंग भएको रुपैयाँको राशी दोब्बर बनाउँछ । अनि खेल छाडेर दक्षिणतिरको ढोकाबाट निस्कन्छ । उसको चित्त बुझ्दैन र दायाँ पश्चिम ढोकाबाट फेरि पस्छ । जुवा खेल्छ र भएको रुपैँयाको दोब्बर बनाउँछ । ऊ अब उत्तरतिरको ढोकाबाट निस्कन्छ । बाहिर निस्किइसकेपछि ऊसंग एक रुपैँया पनि बाँकि रहँदैन । अब भन्नुहोस् उसले कति रुपैयाँ शुरुमा साथमा लिएर जुवा खेल्न आयो होला ?
सही उत्तरः
2{2(X-5)-10} -5 = 0
2{2X-10-10} – 5 = 0
4X-40 -5 = 0
4X = 45
X = 11.25