गीता शब्दकोष
शब्दार्थ
अ
अकीर्ति – अपयश
अकुर्वत – गरे
अच्युत – कृष्ण, भक्तहरुप्रति स्नेह प्रदर्शन गर्न कहिले नचुक्ने
अत्र – यहाँ
अथ – त्यसपछि
अनन्तविजय – युधिष्ठिरको शंख
अनार्य – जीवनको मूल्य नबुझ्ने व्यक्तिहरुले
अनिकम् – सेनालाई
अनुशुश्रुम् – गुरु परम्पराबाट सुनेको छु ।
अन्ये – अरुहरुलाई
अपर्याप्तमं – नाप्नै नसकिने
अपश्यत् – देखे
अपि – लगायत
अब्रवीत् – भने
अभवत् – भयो प्रमुख हुनाले
अभिभवति – परिवर्तन हुन्छ
अभिमन्यू – अर्जुन-सुभद्राका छोरा
अभिरक्षितमं – राम्रोसंग संरक्षण गरिएको
अभिरक्षन्तु – सहायता पुर्याउनुपर्छ
अभ्यनुनादयन् – प्रतिध्वनित हुँदै
अभ्यहन्यन्त – एकैसाथ बजाइए
अयनेषु – मोर्चाहरुमा
अरिसूदन – शत्रुहरुका संहारकर्ता
अर्जुन – पाण्डुका साँहिला छोरा, इन्द्र-कुन्तीपुत्र, पार्थ, विजय, धनञ्जय,
अवस्थितान् – जम्मा भएका
अवेक्षे – हेर्दछु
अश्रुपूर्णकुल – आँशुले भरिएका
अश्वत्थामा – द्रोणाचार्यका छोरा
अस्माकम् – हाम्रो
अस्मात् – यी
अस्मान् – हामीलाई
अस्मिन – यो
अस्वर्ग्यम् – स्वर्गमा नलैजाने खालको
अत्र – यहाँ
अहत्वा – नमारीकन
अहं – म
आचार्य – गुरु
आचार्यान् – गुरुपर्नेहरु
आचार्यमुपसंगम्य – आचार्यम् उपसंगम्य, गुरुका नजिक पुगेर
आविष्टम् – अभिभूत
आश्रयेत् – लाग्ला
इच्छामी – चाहन्छु
इति – यस प्रकार
इदम् – यो
इमम् – यी सबैलाई
इव – झैँ
इषुभि – वाणहरुले
इक्षणम् – आँखाहरु
इह – यो जीवनमा
उक्त – भनिएको
उक्त्वा – भनेर
उत – यस्तो भनिन्छ
उत्तमौजा – पाण्डवपक्षबाट लड्ने एक राजा
उत्तिष्ठ – उठ
उत्सन्न – नाश भएको
उत्साद्येन्ते – नष्ट हुन्छन्
उद्यताः – तत्पर भएका छौँ
उद्यम्य – उठाएर
उपपद्यते – सुहाउँछ
उपविसत् – बसे
उपसंगम्य – नजिक पुगेर
उपस्थ – आसनमा
उपहत चेतसः – बुद्धिभ्रष्ट भएका
उभयोः – दुवै
उवाच – भने
एताम् – यो
एतान् – यी सबैलाई
एते – तिनीहरु
एतैः – यी सबै
एतेषाम् –
एव – निश्चय नै
एवम् – यस प्रकार
एवमुक्तो – एवम्+उक्त- यस प्रकार भनिएको
एवमुक्त्वार्जुन – एवम्+उक्त्वा+अर्जुन – अर्जुनले यस प्रकार भनेर
एषाम् – यिनीहरुका
कथम् – कसरी
कपिध्वजः – जसका झण्डामा हनुमानको चित्र अंकित छ
करम – गराउने खालको
कर्तुँ – गर्नका लागि
कर्ण – कर्ण, राधा तथा सूतबाट पालिएका सूर्य र कुन्तीको विवाहपूर्वका छोरा
कश्मलमिदं – कश्मल+इदम् – यी मनका खिन्नताहरु
का – के
कारकैः – कारणहरुले गर्दा
काशिराजः – काशिराज
काङ्क्षे – चाहन्छु
काङ्क्षितम् – इच्छित छ
किम – के
किं नु – के कुरा
कुन्तिभोज – कुन्तिभोज
कुतः – कहाँबाट
कुतस्त्वा – कुतः+त्वा – कहाँबाट तिमीमा
कुरुवृद्धं – कुरुवंशका वयोवृद्ध
कुरुक्षेत्रे – कुरुक्षेत्रमा
कुलघ्नानाम् – कुलको संहार गर्नेहरु
कुलस्य – कुलको
कुलक्षय – वंश नाश गर्न
कृत्स्नम् – सम्पूर्ण
कृत्स्नमधर्मोभिभवत्युत- कृत्स्नम् +अधर्मः+अभिभवति+उत – सम्पूर्ण अधर्ममा परिवर्तन हुन पुग्छन् भनिन्छ
कृपया – करुणाद्वारा
कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् – कृपया+आविष्टम्+अश्रुपूर्णाकुल+इक्षणम् – करुणापूर्ण आँशुले भरिएका आँखा
कृपाचार्य – द्रोणाचार्यका जेठान, (कृपाचार्यकी जुम्ल्याही बहिनी कृपीको विवाह द्रोणाचार्यसंग भएको)
केशव – कृष्ण, केशी नामको असुरलाई संहार गर्ने
कैः – क कसका
कैर्मया – कैः+मया- क कसका मैले
क्लैव्यं – नपुंसकता
गाण्डीव – अर्जुनको धनु
गात्राणि – शरीरका अंगहरु
गुडाक – निद्रा
गुडाकेशेन – निद्रा जित्ने अर्जुनद्वारा
गुरुन् – मान्यजनहरुलाई
गुरुनहत्वा – गुरुन्+अहत्वा – मान्यजनहरुलाई नमारीकन
गोमूखाः – सीङ
घ्नतोपि – घ्नतः+अपि – मारिए पनि
घोष – आवाज
च – र, पनि, तथा
चमूम – सैन्य शक्ति
चापम – धनु
चिकीर्षव – चाहनेहरु
चेकितान – चेकितान
जनार्दन – समस्त जीवका पालनकर्ता
जातिधर्माः – सामुदायिक योजनाहरु
जायते – भइरहेको छ
जिवितेन – जिवित रहनाले
जुष्टम् – गरिने खालको
ततः – त्यसपछि
तत्र – त्यहाँ
तथा – यसरी
तदा – त्यस बखत
तम् – तिनीलाई
तव – तपाईँको
तस्मात् – त्यसै कारणले
तस्मान्नार्हा – तस्मात्+नार्हा – त्यसै कारणले योग्य
तस्य – उसको
तान् – तिनीहरुलाई
तु – तर
तुमुलः – भयंकर
ते – तपाईँहरुलाई
त्यक्त्वा – छाडेर
त्वक् – छाला
त्वयि – तिमीलाई
त्वा – तिमीमा
त्विदमेतेषां – तु इदमं एतेषां, तर यो पाण्डवहरुको
त्यक्तजीवितः – जीवन दिन तयार
दध्मौ – बजाए
दिव्य – अलौकिक
दुर्योधन – दुर्योधन
दुष्टासु – दुषित भएमा
दृष्टवा – देखेर
दृष्टवेमं – दृष्ट्वा+इमम् – यी सबैलाई
दृष्टा – देखेर
देवदत्त – अर्जुनको शंख
दोषैरेतै – दोषै+एतैः – यी सबै यस्ता दोषहरुले
दौर्बल्यम् – दुर्बलता
द्रुपद – पाण्डव पक्षका पाञ्चालका राजा द्रौपदीका बाबु
द्रुपदपुत्रेण – द्रुपदका छोराहरुले
द्रौपदी – पाँच पाण्डवकी रानी
द्रौपदेय – द्रौपदीका छोरा
द्विजोत्तम – ब्राह्मणहरुमा श्रेष्ठ
धनञ्जय – धनम् जय, धनका विजेता, अर्जुन
धनुरुद्यम्ये – धनु+उद्यम्य- धनु उठाएर
धर्मक्षेत्रे – तीर्थस्थल
धर्मे नष्टे – धर्म नष्ट भएमा
धार्तराष्ट्राणां – धृतराष्ट्रका छोराहरु
धीमता – अति बुद्धिमान
धृतराष्ट्र – धृतराष्ट्र
धृष्टकेतुः – धृष्टकेतु
धृष्टद्युम्न – द्रुपदका छोरा
नकुल – पाण्डुका काहिँला छोरा, माद्रीपुत्र
नरकायैव – नरकाय+एव – नारकीय जीवनका लागि निश्चय नै
नरपुङ्गवः – मानवसमाजमा वीर
नाना – अनेक
नार्हा – योग्य
निबोध – चिन्नुहोस्
निमित्तानि – कारणहरु
नियतम् – सँधै
निरीक्षे – हेर्न सकूँ
निवर्तितुम् – छुट्न
निहत्य – मारेर
नैतत् – न त यो
नैतत्त्वय्युपपद्यते – न त यो तिमीलाई सुहाउँछ
नो – हामीलाई
पतन्ति – गिर्छन्
पनवानक – पनव आनक, साना ढोलहरु
परन्तप – शत्रुहरुका विनाशकऽ अर्जुन
परमेष्वास – महान धनुर्धर
परिदह्यते – जलिरहेको छ
परिशुष्यति – सुकिरहेको छ
पर्याप्तं – सीमित
पश्य – हेर्नुहोस्
पश्यैतान्समवेतान्कुरुनिति – पश्य+एतान्+समवेतान्+कुरुन्+इति- यसरी जम्मा भएका कुरुवंशीहरुलाई हेर
पाञ्चजन्यं – भगवान कृष्णको शंख
पाण्डवाश्चैव – पाण्डवाः+च+एव- पाण्डुका छोराहरुले पनि निश्चयनै
पाण्डवानिकं – पाणडवाः+अनिकमं- पाण्डवका सैन्यले
पाण्डुपुत्राणाम् – पाण्डुका छोराहरुको
पातकम् – पापपूर्ण कार्यलाई
पापमेव – पापमात्रै
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिनः- पापमेव+आश्रयेत्+अस्मान्+हत्वा+एतान+आततायिन – यी सबै आततायीहरुलाई मारेर हामीलाई पाप मात्र लाग्ला
पापात् – पापहरुबाट
पार्थ – पृथाका छोरा अर्जुन
पितरो ह्येषां – पितरः+हि+एषाम् – निश्चय नै यिनीहरुका पितृहरु
पितामह – हजुरबुबा
पितामहान् – हजुरबुबा पर्नेहरु
पितृन् – बाबु पर्नेहरु
पितृनथ – पितृन्+अथ- बाबुहरु पनि
पिण्डोदकक्रिया – पिण्डपानीको कर्म
पुरुजित – पुरुजित
पुत्रान् – छोराहरु
पूजार्हावरिसूदन – पूजार्हौ+अरिसूदन
पूजार्हौ – पूजनीय
पौत्रान् – नातिहरु
प्रतापवान् – साहसिलो
प्रतियोत्स्यामि – प्रतिप्रहार गरुँ
प्रदध्मतुः – बजाए
प्रदिग्धान – मुछिएको रंगिएको
प्रदुष्यन्ति – दुषित हुन जान्छन्
प्रपश्यद्भि – देख्नसक्नेले
प्रमुखतः – सामुन्ने
प्रवृत्ते – कटिवद्ध
प्रिति – प्रसन्नता
बलं – शक्ति
बहवः – थुप्रै
ब्रवीमि – बताउँदैछु
भवन्तः – तपाईँहरु
भवान – हजुर
भवति – हुन्छ
भवतीत्यनुशुश्रुम् – भवति+इति+अनुशुश्रुम – हुन्छ भन्ने गुरु परम्पराबाट सुनेको छु ।
भवेत – हुनेछ
भारत – भरत वंशका
भीम – पाँच पाण्डवमा माहिला भाइ
भीमकर्मा – अतिमानवीय कार्य गर्ने
भीमार्जुन – भीम र अर्जुन
भीष्म – भीष्म
भीष्ममेवाभिरक्षन्तु- भीष्मम् एव अभिरक्षन्तु, भीष्मलाई नै सहायता पुर्याउनुपर्छ
भुञ्जीय – भोग्नुपर्छ
भूरिश्रवाः – वाल्हिकराजाका छोरा
भेर्यः – ठूला ठूला ढोलहरु
भैक्ष्यम् – भीख मागेर
भैक्ष्यमपिह – भैक्ष्यम्+अपि+इह
भोक्तुं – भोग्नऽ खान
भोगान् – भोग गर्ने चिजहरु
भ्रमति – बिर्सिरहेको छु
भ्रातृन् – दाजुभाइहरु
मदर्थे – मत् अर्थे, मेरा लागि
मधुसूदनः – मधु नामको राक्षस संहार गर्ने कृष्ण
मनुष्याणाम् – मानिसहरुका
मणिपुष्पक – सहदेवको शंख
मम – मेरा
मया – मैले
महत – महान
महत्पापं – महान पाप
महतिम् – विशाल
महारथः – ठूला योद्धा, महारथी
महीकृते – पृथ्बीका लागि
महीक्षिताम् – संसारभरिका राजा
महेष्वासा – महान धनुर्धर
मा स्म गमः – नलिय
मातुलान् – मामाहरु
माम – मलाई
मामप्रतीकारमशस्त्रं – माम+अप्रतीकारम्+शस्त्रं – शस्त्रले प्रतीकार नगर्ने मलाई
माधव – कृष्ण, लक्ष्मीका पति
मामकाः – मेरा छोराहरु
मे – मेरा
मेच्युत – मे+अच्युत- मेरा हे अच्युत
यत् – किनभने
यथाभागम् – आ-आफ्नो ठाउँबाट
यथाभागमवस्थिता- यथाभागम अवस्थिता
यद्देप्येते – यदि+अपि+एते – यदि पनि तिनीहरु
यद्राज्यसुखलोभेन – यत्+राज्य+सुख+लोभेन – किनभने राज्य-सुखको लोभमा परेर
यावत – जबसम्म
यावदेतान्निरीक्षेहं – यावत+एतान+निरीक्षे+अहं- जबसम्म यी सबैलाई म हेर्न सकूँ
युद्धविशारदा – युद्ध विद्यामा सिपालु
युधामन्यूः – युधामन्यु
युधि – लडाइँमा
युधिष्ठिर – पाँच पाण्डवमा जेठा छोरा, धर्म-कुन्तीपुत्र,
युयुत्सवः – युद्ध गर्ने इच्छाले
युयुत्सुं – युद्ध गर्ने मनसाय लिएर
युयुधानः – भगवान कृष्णका सारथी
ये – जो
येषामर्थे – येषाम्+अर्थे – जसको अर्थ हो
योत्स्यमानान् – युद्ध गर्न चाहने
योत्स्यमानानवेक्षेहं- योत्स्यमानान+अवेक्ष+अहं- युद्ध गर्न चाहनेलाई म हेर्छु
योद्धकामान् – युद्ध गर्न चाहने
योद्धव्यम् – युद्ध गर्नुपर्छ
रण – युद्ध
राजा – राजा
रुधिर – रगतले
रुधिरप्रदिग्धान – रगतले मुछिएको
रोमहर्ष – रौँ ठाडिनु
लुप्त – रोकिन्छ
लोभोपहतचेतसः – लोभ+उपहत+चेतसः- लोभले बुद्धि भ्रष्ट भएका
वचनम् – वचन
वत – कति आश्चर्यको कुरा हो
वयम् – हामीहरु
वाक्यमिदामह – वाक्य+इदम्+आह- वचन यी भने
वार्ष्णेय – वृष्णीवंशी कृष्ण
वासो भवति – वासः+भवति – बास हुन्छ
विकर्ण – दुर्योधनका भाइ
विक्रान्त – पराक्रमी
विनद्य – गर्जँदै
विनद्योच्चै – विनद्य+उच्चै- उच्चस्वरले गर्जँदै
विराटः – विराट राजा, गुप्तवासको समयमा पाण्डवहरुलाई शरण दिने राजा
विषम – सङ्कट
विषीदन्तम् – शोकले युक्त भएर
विसृज्य – एकातिर राखेर
वीर्यवान – अत्यन्त शक्तिशाली
वेपथुः – शरीरको कम्पन
व्यदारयत – चिर्दै
व्यवसिता – निश्चय गरेका छौँ
व्यवस्थितान् – रहेको
व्यूढम् – व्यूहरचनालाई
व्यूढाम् – व्यवस्थित
वृकोदर – अतिभोजी, अति धेरै खाने भीम
शक्नोमि – सक्छु
शक्नोम्यवस्थातुं – शक्नोमि+अवस्थातुं – उभिन सक्छु
शब्दस्तुमुलोभवत्- शब्दः+तुमुलः+अभवत् – सबै मिलेको ध्वनि भयंकर भयो ।
शस्त्रपाणयः – हातमा शस्त्रहरु लिएका
शस्त्रप्रहरणा – शस्त्रले सजिएका
शस्त्रसम्पाते – वाण हान्नका लागि
शाश्वताः – सनातन
शिखण्डी – पाण्डव पक्षका द्रुपद राजाका छोरा, मूलरुपमा कन्या
शिष्येण – शिष्यद्वारा
शूरा – वीरहरु
शंखं – शंख
शंखाः – शंखहरु
श्यालाः – साला र जेठानहरु
श्रेयः – कल्याणऽ राम्रो हो
श्रेयो – श्रेयः
श्वशुरान् – ससुराहरु
श्वशुरान्सुहृदश्चैव – श्वशुरान्+सहृदः+च+एव- ससुराहरु शुभचिन्तकहरु पनि निश्चय नै
श्वैतैः – सेता
श्वैतैर्हयैयुक्ते – श्वैतैः+हयै+युक्तेः- सेता घोडाहरुले नारिएको
स – त्यो
सखिन् – साथीहरु
सखींस्तथा – सखिन्+तथा- साथीहरु तथा
सङ्करो – वर्णशङ्कर सन्तान
सञ्जय – सञ्जय
सञ्जनयन् – बढाउँदै
समवेताः – जम्मा भएका
समाः – समान
समागताः – जम्मा भएका
समितिञ्जय – लडाइँमा सँधै विजयी हुने
समुद्यमे – प्रयत्नमा
सर्वे – सबै
सर्वेषाम् – सबै
सर्वेषु – सबै ठाउँमा
सवान्धवान् – साथीहरुसहित
सशरम् – वाणसहित
सह – साथमा
सहदेव – पाण्डुका कान्छा छोरा माद्रीपुत्र
सहसा – अचानक
सहसैवाभ्यहन्यन्त – सहसा एव अभ्यहन्यन्त, अचानक नै एकैसाथ बजाइए
सात्यकि – युयुधान जस्तै भगवान कृष्णका सारथी
सिंहनादम् – सिंहको जस्तो गर्जना गर्दै
सीदन्ति – कामिरहेका छन्
सुघोष – नकुलको शंख
सेनयोरुभयोर्मध्ये – सेनयो+उभयो+मध्ये- दुवै सेनाहरुका मध्यमा
सैनस्य – सेनाहरुको
सौभद्र – अर्जुन-सुभद्राको छोरा अभिमन्यू
सौमदत्ति – सोमदत्तको छोरा
संख्य – युद्धभूमिमा
संविग्नमानसः – उद्धिग्न मन भएका
संज्ञार्थ – सूचनाको लागि
स्त्रीषु – नारीत्वबाट
स्थापय – अड्याउनुहोस्
स्थापयित्वा – अड्याउनुभयो
स्थितौ – बसेर
स्यन्दने – रथमा
स्रंसते – फुस्कँदै छ
स्वजनमाहवे – स्वजनम+आहवे – आफ्ना सम्बन्धीहरुलाई युद्धमा
स्वजनमुद्यताः – स्वजनम्+उद्यताः – आफ्नै सम्बन्धीहरुलाई तत्पर भएका छौँ ।
स्यात् – होला र
स्याम् – हामी हौँला र
स्याज्जनार्दन – स्यात्+जनार्दन – होला र ? जनार्दन ?
हत्वा – मारेर
हत्वार्थकामांस्तु – हत्वा+अर्थ+कामान्+तु – मारेर लाभका इच्छाले तर
हन्तुम् – मार्ने
हन्युः – मारुन्
हन्युस्तन्मे – हन्यु+तत्+मे – मारुन् त्यो मेरा लागि
हस्तात – हातबाट
हृषीकेश – हृषीक+ईश् – भक्तहरुको इन्द्रीयलाई निर्देशन दिने भगवान कृष्ण
हेतो – उद्देश्यले
क्षुद्रम् – तुच्छ
क्षेमतरम् – भन्दा राम्रो
ज्ञेयम् – जानौँ
ज्ञेयमस्माभि – ज्ञेयम+अस्माभि – हामीहरु जानौँ