व्यक्ति विशेष

गिरीप्रसाद बुढा: व्यक्ति परिचय

(१) नाम :- गिरीप्रसाद बुढा
(२) बुबा :- हस्तबहादुर बुढा (३) अामा :- हरिकला बुढा
(४) जीवन साथी :- अाशा बुढा
(५) छाेरीहरू :- उपमा बुढा, समष्टि बुढा (६) छाेरा:- सहिसलामत बुढा
(७) जन्म मिति :- २०३४/३/४ (८) जन्म स्थान:- महत गा.बि.स. वडा नं.५ गुनाम
(९) हाल बसाेबास गर्दै अाएकाे स्थान :- मुसिकाेट नगरपालिका वडा नं.५ बागवजार रुकुम पश्चिम शिक्षा : – बि.ए.
(१०) रुची :- साहित्य /राजनीति
(११) राजनीतिक यात्रा :- (क) २०४९ देखि बिद्यार्थी संगठनमा अावद्ध (ख) २०५१ मा कम्युनिष्ट पार्टीको सदस्यताकाेलागि दर्खास्त ।(ग) २०५६/९/ १९ मा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त । बिभिन्न मितिमा ने.क.पा.(मसाल) निकट अखिल छैठौं, रक्तिम सास्कृतिक अभियान, अखिल नेपाल प्रगतिशील लेखक संघ,राष्ट्रिय जनमाेर्चा अादि राजनीतिक संगठनहरूका विभिन्न तहमा रहेर क्रियाशील रहदै अाएकाे । (घ) हाल राष्ट्रिय जनमाेर्चाकाे केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमाेर्चा रुकुम पश्चिमकाे जिल्ला अध्यक्ष पदमा रहेर क्रियाशिल । (ङ) साहित्यक यात्रा :- २०४७ सालमा कक्षा सातमा अध्ययन गर्दै गर्दा कविता लेखनबाट साहित्यिक यात्राकाे शुरुआत । (ङ) विभिन्न मितिमा राप्ती साहित्य परिषद् र प्रगतिशील लेखक संघ, जस्ता साझा साहित्यिक संगठनहरूका बिभिन्न तहमा रहेर क्रियाशील । (च) हाल :-प्रगतिशील लेखक संघकाे केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशकाे अध्यक्ष साथै राप्ती साहित्य परिषदकाे केन्द्रीय सल्लाहकारकाे रुपमा क्रियाशील । (छ)सामाजिक कार्यअन्तर्गत :- हाल जनविकास पुस्तकालय रुकुम पश्चिमकाे सचिव पदमा क्रियाशील।
प्रकाशित कृति १. बिग्रेकाे हर्के र अास्थाका फूलहरु ( दुई खण्ड काव्य) २. पेमालामा अाेहाति जाेहातिला सिल्सिअाे हार (खाम भाषामा अनुवाद) प्रकाशाेन्मुख कृतिहरू १.लुहुरे मगर (कथा संग्रह) २.हर्केकाे कहानी (गजल संग्रह) ३. लाल चन्द्रे ( खण्ड काब्य) ४. युगकाे खबर ( छन्द कविता संग्रह) ५. मैले बाेकेकाे झण्डा ( गद्य कविता संग्रह) ६. क्रान्तिकाे बाटाे (नाटक सँगालाे) ७. म बहुलाएकाे क्षण (संस्मरण सँग्रह)
सम्मान तथा पुरस्कारहरू १. जिल्ला विकास समिति रुकुमबाट सम्मान पत्र (२०७१) २. राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम सम्मान पत्र (२०७६) ३. डाेमादेवी साहित्य पुरस्कार (२०७४) ४.मध्यपश्चिमाञ्चल विश्वविद्यालय, मुसिकाेट बहुमुखि क्याम्पस रुकुम पश्चिम प्रशंसा पत्र ५. राप्ती साहित्य परिषद् रुकुम पुर्वबाट कदर पत्र (२०७५) अादी

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *