गणेशमान पुन
जन्म विसं २०३१ मङ्गसिर १९ गते
जन्मस्थलः प्वाङ गाविस वडा न १ रुकुममा
माता/पिताः माता तेजी पुन पिता डिलबहादुर पुन
विसं २०४४ सालको विद्यार्थी जीवनबाट अखिल क्रान्तिकारीको स्कुल इकाई कमिटीबाट राजनीति थालेका
वाणिज्य तथा आपूर्ति मन्त्री भैसकेका