मनोरञ्जन घोडचढी अाकृति तयार गर्नुहोस् । Purna Oli November 5, 2015November 5, 2015 0 Comments तलको फोटोमा दुई घोडाहरु टाउको र पुच्छर तलतिर झारेका छन् र संगै दुई मान्छेहरु घोडा चढेका झैँ देखिन्छन् । यी सबै चित्रहरु मिलाएर बेगले कुदिरहेको घोडामा मान्छे चढेको अाकृति तयार गर्नुहोस् त ।