कसरी मन्दिरमा पुग्न सकिएला ?
एउटा १५ मिटर गहिरो वर्गाकार पोखरी छ । त्यस पोखरीको ठीक बीचमा मन्दिर छ । पोखरीको डीलबाट मन्दिरको पेटीसम्मको दूरी २५ मिटर छ । त्यहाँ पुग्न १५/१५ मिटरका दुई फ्ल्याकहरुको व्यवस्था गरिएको छ । अब भन्नुस् दुईवटा फ्ल्याकबाट कसरी मन्दिरमा पुग्न सकिएला ?