लेख/आलेख

सम्वादसम्वाद

“शान्त होऊ ! मेरा सन्तान, धीर बन । यो छातिभित्र उत्पन्न तेज ज्वरोको मारवश् अहिले मेरो जीऊ दुखिरहेको छ । फलतः जाडोले सर्वाङ्ग काँपिरहेको छ

समीक्षा

पुर्णको माया, बलियो हस्ताक्षर (गिति नाटक समिक्षा) – नरेन्द्रकुमार रानापुर्णको माया, बलियो हस्ताक्षर (गिति नाटक समिक्षा) – नरेन्द्रकुमार राना

जीवन अथाह छ । यसमा अनेकता छ । त्यसैले त साहित्य छ । साहित्यका माध्यमबाट हामी जीवनका अनेक भोगाइ, कल्पना, यथार्थ र कारुणिकता प्रकट गर्दछौं

कविता

प्रहसनप्रहसन

तिम्रैछेउमा एउटा गजबको प्रहसन चलिरहेछ आफूलाई बढ्ता ठान्ने ए बढ्ता मान्छेहरु हो हाँस ! मरीमरी हाँस, पेट मिचीमिची हाँस, रयालसिँगान काढीकाढी हाँस प्रहसनको पात्र, याने,

कविता

राहत भर्सेस आहतराहत भर्सेस आहत

मध्यरात अघि नै निन् निन् निन् निन् सुमधुर गीत गुनगुनाउँदै तिम्रा ती सुडौल लामालामा हातले यी अनिदा गाला मुसार्दै निरन्तर चुम्बन गर्छ्यौ मेरो ओठमा म

कथा कविता गीत गीती नाटक मनोरञ्जन लेख/आलेख संस्मरण स्वागतम्

मेरो स्वप्नभकारीमा स्वागत छ !मेरो स्वप्नभकारीमा स्वागत छ !

अन्तर्मनबाट उफ्रिएर भाग्नै आँटेका विचारहरु, जीवन जिउने क्रममा मैले देखेभोगेका तीता-मीठा क्षणहरुका साथै, मैले  जानेसुनेका सबै कुराहरु यसै स्वप्नभकारीमा अटाउने सक्दो प्रयास गर्नेछु । हजुरको